कोशी प्रदेशका १४ जिल्लामा पूर्वाधार कार्यालय स्थापना

सचिन पाख्रेल इटहरी । कोशी प्रदेश सरकारले प्रदेशभर पूर्वाधार निर्माणका कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन १४ जिल्लामा भौतिक पूर्वाधार विकास कार्यालय स्थापना गरेको छ । बिहीबार इनरुवामा आयोजित एक […]

जुम्लीखोलामा पुल बनेपछि जैमिनीको यात्रा सहज

रामकृष्ण बोहराबागलुङ । गत वर्ष असारमा परेको वर्षातले जैमिनी जोड्ने सबै सडक अबरुद्ध भए । सबै सडकमा पहिरोको सास्ती थियो । मालढुङ्गा कुश्मीसेरा सडक खण्डको जुम्ली खोलाले भने ढुङ्गामुढा ल्याएर […]

बाँकेको मत्स्य विकास केन्द्रमा लक्ष्यभन्दा बढी माछाका ‘भुरा’ उत्पादन

गजेन्द्र गुरुङ खजुरा । बाँकेको राप्तीसोनारी गाउँपालिका-८, शम्शेरगन्जस्थित मत्स्य विकास केन्द्रले लक्ष्यभन्दा बढी माछाका भुरा उत्पादन गरेको छ । केन्द्रले गत आर्थिक वर्ष ०८१–८२ मा लक्ष्यभन्दा बढी माछाका भुरा उत्पादन […]

ताप्लेजुङको पाथीभरामा ३ करोड ११ लाख बढी भेटी सङ्कलन

फुङ्लिङ। ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा एक वर्षको अवधिमा तीन करोड ११ लाख बढी भेटी सङ्कलन भएको छ । चालु आर्थिक वर्ष २०८१–८२ मा मन्दिरमा तीन करोड ११ लाख […]

कर्णालीका पाँच पालिकाले करार कर्मचारी हटाउने

कालीकोट। कर्णालीका तीन वटा पालिकाले करारका कर्मचारी हटाउन लागेका छन् । नयाँ आर्थिक वर्ष साउन १ गतेदेखि लागू हुने गरी कालीकोटको शुभकालिका गाउँपालिका, खाँडाचक्र नगरपालिका र जुम्लाको तातोपानी गाउँपालिकाले करारका […]

म्याग्दीको बेनी शिरमा ‘रावण पार्क’

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-५ पछैमा रावण पार्क निर्माण अन्तिम चरणमा पुगेको छ । परापूर्वकालमा ऋषिमुनिले तपस्या गरेर ज्ञानआर्जन गर्न प्रयोग गर्ने ‘पछै’ जिल्ला सदरमुकाम बेनी बजारबाट उत्तर पश्चिमतर्फको डाँडामा […]

साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रुपमा मनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने निर्णय गरेको हो […]

चन्दा संकलन गरेर २७ किलोमिटर पदमार्ग निर्माण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ को धार्मिक पर्यटकीयस्थल खयरबाराही (खयरभारानी) ताल जोड्न पदमार्ग निर्माण भएको छ । रु एक करोड ७० लाख चन्दा सहयोग जुटाएर उक्त पदमार्ग निर्माण गरिएको हो […]

आज चारवटा संसदीय समितिका बैठक बस्दै

काठमाडौं । केही दिनका लागि सङ्घीय संसद्का दुवै सदनका बैठक नभए पनि आज चारवटा संसदीय समितिका बैठक बस्दैछ । आज कानुन, न्याय तथा मानवअधिकार समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन […]

सुदूरपश्चिम प्रदेश सरकारद्वारा पाँच किसानलाई भीमदत्त उत्कृष्ट कृषक पुरस्कार प्रदान

निराजन परियार कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ बाट सुदूरपश्चिमका पाँच जना उत्कृष्ट कृषकलाई पुरस्कृत गरेको छ । कृषि क्षेत्रमा सक्रिय उहाँहरूलाई थप प्रोत्साहन गर्ने उद्देश्यले सुदूरपश्चिम […]