जुम्लामा वर्षासँगै हिमपात भएपछि किसान उत्साहित , हिउँदे बालीलाई मलम

नेत्र शाही जुम्ला । झन्डै छ महिनादेखि वर्षा नहुँदा र फागुन मध्यसम्म पनि हिउँ नपर्दा निराश भएका कर्णालीका किसानलाई बिहीबारदेखि भइरहेको वर्षा र हिमपातले उत्साही बनाएको छ । खडेरीले सुक्दै […]

शुक्लागण्डकी पालिकाले आफ्नै बजेटबाट बनायो पुल : स्थानीय हर्षित

अमरराज नहर्कीतनहुँ । तनहुँको एक स्थानीय तहले आफ्नै बजेटबाट छाटो समयमा नै पुल निर्माण गरी स्थानीयको सपना पूरा गरिदिएको छ । शुक्लागण्डकी नगरपालिकाले आफ्नै बजेटमा पुल निर्माण गरेर जोखिम पूर्ण […]

विद्युत सर्ट भएर ग्यास सिलिन्डर पड्किँदा जल्यो सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालय

काठमाडौं । सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालयमा आगलागी भएको छ । गाउँपालिकाले भाडामा लिएर प्रधानमन्त्री रोजगार कार्यालय र पूर्वाधार विकास कार्यालयको काम गर्दै आएको उक्त घरमा दिउँसो करिब १ बजेतिर आगलागी […]

पाथीभरा केवलकार निर्माण विरोधीलाई वार्तामा आउन गृहमन्त्रीको आह्वान

काठमाडौं । गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरामा निर्माणाधीन अवस्थामा रहेको केबलकारको विरोधमा उत्रिएकाहरुलाई वार्तामा आउन आह्वान गरेका छन् । आइतबार राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै मन्त्री लेखकले नो […]

प्रशासकीय अधिकृत नपाएपछि भंगहाका मेयरले सीडीओलाई बुझाए नगरपालिकाको साँचो

जनकपुरधाम । प्रमुख प्रशासकीय अधिकृतबिहीन हुँदा कार्यसम्पादन गर्न नसकेको भन्दै महोत्तरीको भंगहा नगरपालिकामा तालाबन्दी गरिएको छ । मेयर सञ्जीवकुमार साहसहितका जनप्रतिनिधिले आज कार्यालयमा तालाबन्दी गरि साँचो प्रमुख जिल्ला अधिकारी (सीडीओ) […]

मुस्लिम समुदायको एक महिने रमजान पर्व आइतबारबाट सुरु

सिराज खान नेपालगन्ज। एक महिनासम्म उपवास बसेर विविध कार्यक्रमका साथ मनाइने मुस्लिम समुदायको महान् पर्व रमजान आइतबारबाट सुरु भएको छ। शनिबार बेलुका नेपालगन्जको जामा मस्जिदबाट मुख्य धर्म गुरु मौलाना मुफ्ती […]

ईलामका सीमावर्ती क्षेत्रमा पढ्नकालागी भारतीय विद्यालयकै भर

इलाम । घर नेपालमा तर शिक्षा भारतमा । यस्तै बाध्यता छ इलाम सीमा क्षेत्रका बासिन्दालाई । सीमा क्षेत्रका बालबालिका नजिक विद्यालय नभएका कारण भारतीय विद्यालय पढ्न बाध्य छन् । नेपालपट्टि […]

युवाहरुको चौतर्फी विकासमा सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवा जगतको चौतर्फी विकासमा हरसम्भव सहयोग गर्न सरकार कट्टिबद्ध रहेको बताएका छन् । आइतबार सैनिक मञ्च टुँडिखेलमा राष्ट्रिय सेवा दलको १९ सिनियर डिभिजन तालिमको […]

आज सुनचाँदी शुक्रबारकै मूल्यमा

काठमाडौं । नेपाली बजारमा आज (आइतबार)सुन चाँदीकै मूल्य स्थिर छ । गएको तीन दिन लगातार घटेको सुनको मूल्य आज शुक्रबारकै मूल्यमा कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार […]

हुम्लाका ५ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन, कामकाज ठप्प

सिमकोट । जिल्लाका पाँच गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएका छन् । गत माघ दोस्रो सातादेखि ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविहीन भएका हुन् । सिमकोट, सर्केगाड, चङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिका […]