मनाङमा आजदेखि ‘एचपिभी’ खोप अभियान सुरु गरिदैं

मनाङ । जिल्लामा आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी खोप’ अभियान सुरुआत भएको छ । जिल्लाका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइने छ । कक्षा ६ देखि १० […]

राष्ट्रियसभाकाे बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । आज राष्ट्रियसभाको बैठक बस्दैछ । बैठक आइतबार दिउँसो सवा १२ बजे बस्नेछ । आजको बैठकका लागि ८ वटा कार्यसूची तय गरिएको छ । सम्माननीय अध्यक्षले राष्ट्रियसभाअन्तर्गत गठित विषयगत […]

२०८२ सालमा शनिवारसहित ९७ दिन बिदा

काठमाडौं । सरकारले २०८२ सालको बिदा सार्वजनिक गरेको छ । सार्वजनिक बिदाअनुसार शनिवारसहित वर्षभरि ९७ दिन बिदा हुनेछ । गएको मन्त्रिपरिषद्को बैठकले पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पञ्चाङ्ग पात्रोका आधारमा […]

चीनको समाजवादी गाँउ चान्सी चोनस्

चिरञ्जीवी मास्के छेन्डु, चीन । विकासको लागि प्रविधिसंगै सामुहिकता र प्रतिवद्धता आवश्यक हुन्छ भन्ने उदाहरण चीनको सिचुवान प्रान्त स्थित छेन्डुको चान्सी चोन गाउँ बनेको छ । सामुहिकता र प्रतिवद्धताकै कारण […]

प्रीति राईले पाईन् ‘सर्वोत्कृष्ट महिला फुटबल खेलाडी’ अवार्ड

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली तथा एपीएफकी मिडफिल्डर प्रीति राईले सर्वोत्कृष्ट महिला फुटबल खेलाडी सम्मान प्राप्त गरेकी छन् । योङ स्टार फाउण्डेसनले प्रीतिलाई सर्वोत्कृष्ट महिला फुटबल खेलाडी सम्मान […]

झापाको गौरीगञ्जलाई बालमैत्री पालिका घोषणा गर्ने तयारी

आत्माराम राजवंशीझापा। पौष मसान्तसम्म बालमैत्री पालिका घोषणा गर्न झापाको गौरीगञ्ज गाउँपालिका लागिपरेको छ । पालिकाभित्रका सम्पूर्ण विद्यालयमा बालक्लब र ६ वटै वडामा बाल सञ्जाल गठन गरिसकेर पालिकास्तरीय बाल सञ्जालसमेत गठन […]

पर्यटन प्रवर्द्धन गर्न मनकामनादेखि गोरखकाली मन्दिरसम्म पदयात्रा

काठमाडौं । गोरखाको प्रसिद्ध धार्मिकस्थलको रुपमा रहेको मनकामना मन्दिरदेखि गोरखकाली मन्दिरसम्मको पदयात्रा सुरु भएको छ । गोरखा नगरपालिका र सहिद लखन गाउँपालिकाको सहयोगमा जिल्लाको दुई प्रमख धार्मिक पर्यटकीय गन्तव्यलाई जोडेर […]

जेलेन्स्कीलाई ट्रम्पको चेतावनी- तिमी तेस्रो विश्वयुद्ध निम्ताइरहेका छौं

काठमाडौं । अमेरिका र युक्रेनबीच खजिन सम्झौता असफल भएको छ । युक्रेनको खनिज अमेरिकाले प्रयोग गर्न पाउने गरी सम्झौता गर्ने तयारीका साथ भएको वार्ता असफल भएको अन्तर्राष्ट्रिय समाचारमाध्यमले उल्लेख गरेका […]

मन्त्री दाहालले गरे नुवाकोटमा २ मोटरेबल पुल उद्घाटन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नुवाकोटमा एकै दिन दुई पक्की मोटरेबल पुलको उद्‌घाटन गरेका छन् । शुक्रबार मन्त्री दाहालले नुवाकोटको सिमचौर र त्रिशूली बजारस्थित त्रिशूली नदीमा निर्माण […]

निःशुल्क कपडा उपलब्ध गराउँदै बैतडीको ‘कपडा बैंक’

कैलाली । ‘हुनेले दिएर सहयोग गरौँ, नहुनेले लगेर अभियानमा सहभागी बनौँ’ यो नारासहित थालिएको अभियानबाट आङ ढाक्ने एकसरो लुगाको अभाव झेल्न बाध्य विपन्न व्यक्तिले राहत महसुस गरेका छन् । मानवीय […]