प्रशासकीय अधिकृत नपाएपछि भंगहाका मेयरले सीडीओलाई बुझाए नगरपालिकाको साँचो

जनकपुरधाम । प्रमुख प्रशासकीय अधिकृतबिहीन हुँदा कार्यसम्पादन गर्न नसकेको भन्दै महोत्तरीको भंगहा नगरपालिकामा तालाबन्दी गरिएको छ । मेयर सञ्जीवकुमार साहसहितका जनप्रतिनिधिले आज कार्यालयमा तालाबन्दी गरि साँचो प्रमुख जिल्ला अधिकारी (सीडीओ) […]

मुस्लिम समुदायको एक महिने रमजान पर्व आइतबारबाट सुरु

सिराज खान नेपालगन्ज। एक महिनासम्म उपवास बसेर विविध कार्यक्रमका साथ मनाइने मुस्लिम समुदायको महान् पर्व रमजान आइतबारबाट सुरु भएको छ। शनिबार बेलुका नेपालगन्जको जामा मस्जिदबाट मुख्य धर्म गुरु मौलाना मुफ्ती […]

ईलामका सीमावर्ती क्षेत्रमा पढ्नकालागी भारतीय विद्यालयकै भर

इलाम । घर नेपालमा तर शिक्षा भारतमा । यस्तै बाध्यता छ इलाम सीमा क्षेत्रका बासिन्दालाई । सीमा क्षेत्रका बालबालिका नजिक विद्यालय नभएका कारण भारतीय विद्यालय पढ्न बाध्य छन् । नेपालपट्टि […]

युवाहरुको चौतर्फी विकासमा सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवा जगतको चौतर्फी विकासमा हरसम्भव सहयोग गर्न सरकार कट्टिबद्ध रहेको बताएका छन् । आइतबार सैनिक मञ्च टुँडिखेलमा राष्ट्रिय सेवा दलको १९ सिनियर डिभिजन तालिमको […]

आज सुनचाँदी शुक्रबारकै मूल्यमा

काठमाडौं । नेपाली बजारमा आज (आइतबार)सुन चाँदीकै मूल्य स्थिर छ । गएको तीन दिन लगातार घटेको सुनको मूल्य आज शुक्रबारकै मूल्यमा कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार […]

हुम्लाका ५ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन, कामकाज ठप्प

सिमकोट । जिल्लाका पाँच गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएका छन् । गत माघ दोस्रो सातादेखि ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविहीन भएका हुन् । सिमकोट, सर्केगाड, चङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिका […]

मनाङमा आजदेखि ‘एचपिभी’ खोप अभियान सुरु गरिदैं

मनाङ । जिल्लामा आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी खोप’ अभियान सुरुआत भएको छ । जिल्लाका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइने छ । कक्षा ६ देखि १० […]

राष्ट्रियसभाकाे बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । आज राष्ट्रियसभाको बैठक बस्दैछ । बैठक आइतबार दिउँसो सवा १२ बजे बस्नेछ । आजको बैठकका लागि ८ वटा कार्यसूची तय गरिएको छ । सम्माननीय अध्यक्षले राष्ट्रियसभाअन्तर्गत गठित विषयगत […]

२०८२ सालमा शनिवारसहित ९७ दिन बिदा

काठमाडौं । सरकारले २०८२ सालको बिदा सार्वजनिक गरेको छ । सार्वजनिक बिदाअनुसार शनिवारसहित वर्षभरि ९७ दिन बिदा हुनेछ । गएको मन्त्रिपरिषद्को बैठकले पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पञ्चाङ्ग पात्रोका आधारमा […]

चीनको समाजवादी गाँउ चान्सी चोनस्

चिरञ्जीवी मास्के छेन्डु, चीन । विकासको लागि प्रविधिसंगै सामुहिकता र प्रतिवद्धता आवश्यक हुन्छ भन्ने उदाहरण चीनको सिचुवान प्रान्त स्थित छेन्डुको चान्सी चोन गाउँ बनेको छ । सामुहिकता र प्रतिवद्धताकै कारण […]