काठमाडौंमा अन्तर्राष्ट्रिय मधुमेह सम्मेलन हुँदै

काठमाडौं । आगामी शनिबार काठमाडौंमा अन्तर्राष्ट्रिय मधुमेह सम्मेलन हुने भएको छ। सम्मेलनको मुख्य उद्देश्य नेपालमा विकराल बन्दै गएको मधुमेहबारे सबैलाई सचेत तुल्याउनु र समाधानहरूको पहल गर्नु रहेको आयोजकले जनाएको छ। […]

लहानमा अनलाइनबाट नागरिकता सिफारिस सेवा सुरु

गोलबजार । इलाका प्रशासन कार्यालय लहानले अनलाइनबाट नागरिकता सिफारिस सेवा सुरुआत गरेको छ । सूचना अधिकारी शशिकुमार चौधरीले ४० वटै वडा कार्यालयबाट नागरिकले सहज ढङ्गबाट त्रुटिरहित र जन्मदर्तासँगै नागरिकता विवरणमा […]

आज ४३औँ राष्ट्रिय मगर एकता दिवस मनाईदैं : नवलपुरमा सार्वजनिक बिदा

नवलपरासी । देशैभरका मगर समुदायले आज ४३औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदैछन् । मगर बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व) का विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम […]

सरकारले ल्यायो ५० करोडको वैदेशिक रोजगार बचतपत्र : कसरी खरिद गर्न सकिन्छ ?

काठमाडौं । सरकारले ५० करोड रुपियाँ बराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बुधबारदेखि ५० करोड रुपियाँको वैदेशिक रोजगार बचतपत्र पाँच वर्षे अवधिको लागि […]

भारतको केआईआईटी प्रकरण : नेपाली विद्यार्थीलाई मात्र किन कलेज छाड्न भनियो ?

काठमाडौं। भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि सिर्जित परिस्थितिबारे छानबिन गर्न गठित समितिले कलेजका अधिकारीहरुको बयान लिन थालेको छ । कलेजका […]

कांग्रेसको स्थानीय तह समन्वय विभाग सदस्यको जिम्मेवारीमा सापकोटा

काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागको सदस्यमा बाबुकृष्ण सापकोटा मनोनीत भएका छन् ।पार्टी केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले सोमबार एक विज्ञप्ती जारी गर्दै सापकोटालाई मनोनयन गरेको जनाएका हुन् […]

आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ। स्थानीय बजारमा आज सुनको मूल्य घटेका छ । आज सुन तोलामा ८०० सय रुपैयाँले घटेर प्रतितोला १ लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको […]

आज राष्ट्रपति सेनाको कार्यक्रममा जाँदै, पशुपतिनाथको दर्शन पनि गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्रि तथा २६२औँ सेना दिवस समारोहमा सहभागी हुँदैछन्। उनी बिहान साढे ९ बजे सैनिक मञ्च टुँडिखेलमा जानेछन्। सेना दिवसको कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री […]

आज चाबहिल, पुरानो बानेश्वर क्षेत्र लगायत यी रुटहरु बन्द रहने

काठमाडौं । शिवरात्रि पर्वमा दर्शनार्थीको चापलाई ध्यानमा राख्दै नेपाल प्रहरीले विभिन्न रूटहरूको आवागमन बन्द गरेको छ ।शिवरात्रि पर्वका कारण पशुपति क्षेत्रमा दर्शनार्थी र भक्तजनको संख्या बढ्ने भएकाले आसपासका सडक प्रहरीले […]

आज महाशिवरात्रि, भगवान शिवको पूजा गरी मनाइँदै

काठमाडौँ । भगवान शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा […]