गुल्मीमा चौबिस करोडभन्दा बढीको सुन्तला उत्पादन

गुल्मी । गुल्मीमा यस वर्ष २४ करोड रुपियाँभन्दा बढीको सुन्तला उत्पादन भएको छ । जिल्लामा यस वर्ष २४ करोड ५० लाख रुपियाँ बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीले […]

बाजुरामा विद्यार्थीलाई विद्यालयमै तरकारी उत्पादन गर्न सिकाइँदै

शेरबहादुर सार्की बाजुरा । बाजुराका अधिकाशं विद्यालयले पछिल्लो समय विद्यार्थीलाई विद्यालयमै तरकारी उत्पादन गर्न सिकाउँदै आएका छन् । विद्यालयमा बालबालिकाहरुलाई खुवाइँदै आएको दिवा खाजा तथा खेलकुद सामग्री खरिद गर्न सहज […]

सात महिनामा वीरगञ्ज नाकाबाट साढे ४० अर्बको वस्तु निर्यात

वीरगञ्ज । वीरगञ्ज भन्सार नाकाहुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार रुपैयाँबराबरका वस्तु तथा सामान निर्यात भएका छन् । गत आवको सात […]

आजपनि घट्यो सुनको मूल्य ,चाँदीको बढ्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मुल्यमा सामान्य वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा २ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार […]

आजदेखि डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरू

काठमाडौं । आजदेखि ‘डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ शुरु हुँदैछ। सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको बुढानीलकण्ठमा रहेको एक होटलमा उद्घाटन गर्दैछन्। दुई दिनसम्म सञ्चालन हुने सम्मेलनबाट डिजिटल अपराधका अनुसन्धान, […]

बुद्धि तामाङले ‘कुस्ती’ बनाउँदैं , छायांकन सुरु

काठमाडौं ।लोकप्रिय कलाकार बुद्धि तामाङले निर्माण गर्न लागेको फिल्म कुस्तीको छायांकन शुरू भएको छ। अनिल योञ्जनको निर्देशनमा निर्माणाधीन फिल्मको मंगलवार राजधानीको मातातीर्थमा मुहूर्त पूजा गरेर अभिनेता धीरज मगर, पुस्कर गुरुङ […]

काठमाडौंमा अन्तर्राष्ट्रिय मधुमेह सम्मेलन हुँदै

काठमाडौं । आगामी शनिबार काठमाडौंमा अन्तर्राष्ट्रिय मधुमेह सम्मेलन हुने भएको छ। सम्मेलनको मुख्य उद्देश्य नेपालमा विकराल बन्दै गएको मधुमेहबारे सबैलाई सचेत तुल्याउनु र समाधानहरूको पहल गर्नु रहेको आयोजकले जनाएको छ। […]

लहानमा अनलाइनबाट नागरिकता सिफारिस सेवा सुरु

गोलबजार । इलाका प्रशासन कार्यालय लहानले अनलाइनबाट नागरिकता सिफारिस सेवा सुरुआत गरेको छ । सूचना अधिकारी शशिकुमार चौधरीले ४० वटै वडा कार्यालयबाट नागरिकले सहज ढङ्गबाट त्रुटिरहित र जन्मदर्तासँगै नागरिकता विवरणमा […]

आज ४३औँ राष्ट्रिय मगर एकता दिवस मनाईदैं : नवलपुरमा सार्वजनिक बिदा

नवलपरासी । देशैभरका मगर समुदायले आज ४३औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदैछन् । मगर बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व) का विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम […]

सरकारले ल्यायो ५० करोडको वैदेशिक रोजगार बचतपत्र : कसरी खरिद गर्न सकिन्छ ?

काठमाडौं । सरकारले ५० करोड रुपियाँ बराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बुधबारदेखि ५० करोड रुपियाँको वैदेशिक रोजगार बचतपत्र पाँच वर्षे अवधिको लागि […]