भारतको केआईआईटी प्रकरण : नेपाली विद्यार्थीलाई मात्र किन कलेज छाड्न भनियो ?

काठमाडौं। भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि सिर्जित परिस्थितिबारे छानबिन गर्न गठित समितिले कलेजका अधिकारीहरुको बयान लिन थालेको छ । कलेजका […]

कांग्रेसको स्थानीय तह समन्वय विभाग सदस्यको जिम्मेवारीमा सापकोटा

काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागको सदस्यमा बाबुकृष्ण सापकोटा मनोनीत भएका छन् ।पार्टी केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले सोमबार एक विज्ञप्ती जारी गर्दै सापकोटालाई मनोनयन गरेको जनाएका हुन् […]

आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ। स्थानीय बजारमा आज सुनको मूल्य घटेका छ । आज सुन तोलामा ८०० सय रुपैयाँले घटेर प्रतितोला १ लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको […]

आज राष्ट्रपति सेनाको कार्यक्रममा जाँदै, पशुपतिनाथको दर्शन पनि गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्रि तथा २६२औँ सेना दिवस समारोहमा सहभागी हुँदैछन्। उनी बिहान साढे ९ बजे सैनिक मञ्च टुँडिखेलमा जानेछन्। सेना दिवसको कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री […]

आज चाबहिल, पुरानो बानेश्वर क्षेत्र लगायत यी रुटहरु बन्द रहने

काठमाडौं । शिवरात्रि पर्वमा दर्शनार्थीको चापलाई ध्यानमा राख्दै नेपाल प्रहरीले विभिन्न रूटहरूको आवागमन बन्द गरेको छ ।शिवरात्रि पर्वका कारण पशुपति क्षेत्रमा दर्शनार्थी र भक्तजनको संख्या बढ्ने भएकाले आसपासका सडक प्रहरीले […]

आज महाशिवरात्रि, भगवान शिवको पूजा गरी मनाइँदै

काठमाडौँ । भगवान शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा […]

अर्जुनधारामा २५ जोडीको सामुहिक विवाह गराईदैं, सुनको तिलहरिको व्यवस्था

काठमाडौं । झापाको अर्जुनधारा जलेश्वरधाममा कोशी प्रदेशका २५ जोडीको दाइजोमुक्त सामूहिक विवाह गरिने भएको छ । धामले प्रदेशका १४ वटै जिल्लाका १३७ वटा पालिकामा सामूहिक विवाह गर्न इच्छुक विपन्न परिवारका […]

ताप्लेजुङ प्रशासनले निषेधाज्ञा हटायो

ताप्लेजुङ । ताप्लेजुङमा फागुन ११ गते बिहानदेखिको निषेधाज्ञा हटाइएको छ । जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना निकालेर राति ११ बजेबाट लागू हुनेगरी निषेधाज्ञा हटाइएको जानकारी दिएको हो । जिल्ला सुरक्षा […]

प्रेम विवाहको विषयमा झडप हुँदा १९ घाइते, प्रहरीको गाडी जलाइयो

नवलपरासी । प्रेम विवाहको विषयमा पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरमा आज दुई पक्षबीच झडप हुँदा १९ जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय महेशपुरको बा१झ ७४४८ नंको गाडीमा आगजनी भएको […]

मौद्रिक नीति समीक्षा : अधिकांश दरहरू यथावत, कर्जा प्रवाहसम्बन्धी व्यवस्थामा हेरफेर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । समीक्षामार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि तोकिएको विद्यमान नीतिगत दर […]