व्यापार नै नहुने देशमा महावाणिज्य दूतावास खोल्दै सरकार

काठमाडौं । पछिल्लो समय राजनीतिक दलका नेता र सरकारी कर्मचारीको स्वार्थ मिलेकै कारण औचित्य नभएका स्थानमा पनि महावाणिज्य दूतावास खोल्ने प्रवृत्ति विकास भएको छ । महावाणिज्य दूतावासको स्थापना व्यापार सहजीकरणका […]

महाशिवरात्रिको पूर्वसन्ध्यामा प्रधानमन्त्री पुगे पशुपतिनाथ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली महाशिवरात्रिको पूर्वसन्ध्यामा निरीक्षण तथा आरतीमा सहभागीका लागि पशुपतिनाथ पुगेका छन् ।प्रचार-प्रचार उपसमितिकाका अनुसार महाशिवरात्रि तथा पशुपति क्षेत्र विकास कोषको संरक्षकसमेत रहेका प्रधानमन्त्री निरीक्षण तथा […]

सखर बनाउन व्यस्त पाँचथरका किसान

राधा लुइटेल फिदिम । पाँचथरको फिदिम नगरपालिका ४ का ७७ वर्षीय घनश्याम पोखरेल उज्यालो नहुँदै उखु पेलेर रस झिक्न थाल्नुहुन्छ । रस झिकिसकेपछि पकाएर पहिले खुदो त्यसपछि सखर बनाउने उहाँको […]

सात महिनामा कन्डम किन्दा बाहिरियो १४ करोड

काठमाडौं । सात महिनामा १ करोड ८६ लाख थान कन्डम आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार यो अवधिमा १४ करोड ५ लाख रुपैयाँ बराबरको कन्डम आयात भएको हो […]

सुनको मूल्यमा रेकर्ड ब्रेक : कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यले ‘रेकर्ड ब्रेक’गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पाँच सय रुपैयाँ बढेर सुन प्रतितोला एक लाख ७१ हजार तीनसय रुपैयाँ […]

यातायातमा क्रान्ति : अमेरिकामा ‘उड्ने कार’ को नमूना परीक्षण

अमेरिकाको क्यालिफोर्नियामा अवस्थित एलेफ एअरोनटिक्स कम्पनीले हालै विश्वको पहिलो उड्ने कारको सफल नमूना परीक्षण सम्पन्न गरेको छ। बीबीसीका अनुसार, यो परीक्षणले भविष्यको यातायात प्रणालीमा क्रान्तिकारी परिवर्तनको संकेत गरेको छ। परीक्षणको […]

७ प्रतिशतले घट्यो डिजेल खपत, एलपी ग्यास खपत ६ प्रतिशतले बढ्यो

काठमाडौँ। बजारमा डिजेल खपत झन्डै सात प्रतिशतले घटेको छ । डिजलको खपतमा ६.६९ प्रतिशतले कमी आएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल र ग्यासको खपत बढे पनि डिजलको खपत […]

किसानको आयआर्जन बढाउन बगरखेती प्रवर्द्धन गर्दै झापाको कचनकवल गाउँपालिका

झापा । झापाको कचनकवल गाउँपालिका–५ स्थित मेची खोलाको बगरलाई उर्वर बनाइँदैछ । विपन्न नागरिकको जीवनस्तर उकास्नका बगर खेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत खोला उकास बगरको जग्गालाई उर्वर बनाउने काम भइरहेको कचनकवल गाउँपालिकाका […]

पशुपतिनाथमा महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा, २ सेकेन्डमा १० जनाले दर्शन गर्नसक्ने

काठमाडौं । फागुन १४ गते पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिमा भक्तजनले सहज रूपमा दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको जनाएको छ । […]

भाषाशास्त्री चूडामणि गौतमको निधन

काठमाडौं । भाषा र व्याकरण क्षेत्रका मूर्धन्य विद्वान् चूडामणि गौतमको ८१ वर्षको उमेरमा निधन भएको छ। मिर्गौला रोगबाट पीडित उनको मेडिसिटी अस्पतालमा सोमबार निधन भएको हो। २००० साल असोज १ […]