प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं। प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो १ बजे बोलाइएको छ। संसद सचिवालयका अनुसार आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्री […]

महाशिवरात्रीमा पशुपति क्षेत्रका यी स्थानमा पार्किङको व्यवस्था, ८९० ट्राफिक प्रहरी खटिने

काठमाडौं– महाशिवरात्रीको दिन पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापनका लागि ८९० जना खटाइने भएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भीडलाई सुरक्षित र व्यवस्थित बनाउन काठमाडौं […]

एकीकृत समाजवादीको निर्णय: समसामयिक बिषयमा २० बुँदे प्रस्ताव पारित, विवादको जिम्मा सचिवालयलाई

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आन्दोलनका स्वरूप, विद्यार्थी सङ्गठन र विधान लगायतको विवादबारे निर्णय गर्न केन्द्रीय सचिवालयलाई जिम्मेवारी दिएको छ । फागुन ९ र १० गते बसेको सो पार्टीको दोस्रो […]

७ महिनामा वैदेशिक रोजगारीमा जाने १५.६६ प्रतिशतले बढे, प्रत्येक महिना ६६ हजारभन्दा बढिले श्रम स्वीकृति लिदैं

काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या १५.६६ प्रतिशतले वृद्धि भएको छ । वैदेशिक रोजगार विभागका अनुसार, चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो सात महिना (साउन १ गतेदेखि माघ मसान्तसम्म)मा वैदेशिक […]

पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी सुरु :भारत र चीनबाट बढी पर्यटक भित्र्याउने लक्ष्य

गण्डकी । पर्यटन राजधानी पोखरामा पहिलो पटक त्रिदेशीय पर्यटन प्रदर्शनी नाइस–२०२५ (नेपाल–इण्डिया – चाइना–प्रदर्शनी) आजदेखि सुरु भएको छ । छिमेकी मुलुक भारत र चीनबाट बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउने उद्देश्यका […]

ललितपुर महानगरले वडा कार्यालयमाथि नै किन चलायो डोजर ?

काठमाडौं । ललितपुर महानगरपालिकाले ५ नम्बर वडा कार्यालय भवनमाथि डोजर चलाएको छ । महानगरले आज लगनखेलको ‘न्हु पोखरी’ संरक्षण र विस्तार गर्न पोखरी अगाडिका ५ नं. वडा कार्यालय भवन र […]

दाङमा तोरी खेती गर्ने किसान बढेसंगै तोरी उत्पादन वृद्धि

घोराही । दाङमा तोरी उत्पादनमा वृद्धि भएको छ । जिल्लामा तोरी खेती गर्ने किसानसँगै क्षेत्रफल बढ्दा उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । केन्द्रका अनुसार आर्थिक वर्ष […]

रामेछापमा व्यावसायिक माहुरीपालन फस्टाउँदै

रामेछाप । जिल्लामा व्यावसायिक माहुरीपालन फस्टाउँदै गएको छ । यहाँका स्थानीय तहहरुमा माहुरीपालन गर्नेको सङ्ख्या बढदै गएको छ । मन्थली र रामेछाप नगरपालिका, सुनापति गाँउपालिकालगायतका स्थानीय तहमा व्यावसायिक माहुरीपालन गरिएका […]

कार्यविधि नबन्दा बँदेल र बङ्गुरको ठिमाहा योजना अलपत्र

कविराज घिमिरे हिले । बँदेल र बङ्गुरको ठिमाहा विकासका लागि नीति बने पनि कार्यविधि नबन्दा अनुसन्धान तथा व्यावसायिक उत्पादन अघि बढ्न सकेको छैन । सरकारले जारी गरेको राष्ट्रिय पशुपन्छी प्रजनन […]

महाशिवरात्रीकालागी पशुपति आइपुग्दै साधुहरू

काठमाडौं । महाशिवरात्रीका लागि साधुहरू पशुपति आइपुगेका छन् । महाशिवरात्री निजिकिएसँगै साधुहरु पशुपति आएका हुन् । बुधबार महाशिवरात्री पर्व रहेको छ । महाशिवरात्रीमा पशुपतिको दर्शन गर्नका लागि भारतलगायत विभिन्न स्थानबाट […]