९६ वर्षमापनि बारीमै रमाउँने कृषक तुलसीदेवी जोशीले बल्न पाइन नागरिकता

काठमाडौं । वडाभरिकै पाको मान्छे । वृद्धावस्थामा पनि माटोसँगको सामिप्यता छ, ९६ वर्षीया तुलसीदेवी जोशीको । बझाङको खप्तडछान्ना गाउँपालिका-५ पिठातोलाकी जोशी अहिले पनि बारीमै भेटिन्छिन् । यो उनको बाध्यता भने […]

व्यावसायिक कफीखेतीमा जुट्दै भोजपुरका किसान

भोजपुर । भोजपुरका किसान व्यावसायिक कफीखेतीमा जुटेका छन् । विगत सामन्य रुपमा कफीको खेती गर्दै आएका किसान यहाँको उत्पादन बाह्य बजारमा जान थालेपछि व्यावसायिक कफी खेतीमा जुटेका हुन् । भोजपुरको […]

आजपनि सुनचाँदीकै मूल्य बढ्यो: कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ७० हजार ८०० रुपैयाँ […]

‘कोशी एक्सिलेन्स अवार्ड’ साहित्यकार झमक घिमिरेलाई

मोरङ । वरिष्ठ साहित्यकार झमक घिमिरेलाई ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ अर्पण गरिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आइतबार आयोजित कार्यक्रममा सो सम्मान साहित्यकार घिमिरेलाई प्रदान गरेका थिए । […]

जेलेन्स्की भन्छन्: युक्रेनलाई युरोप र अमेरिका दुवैको समर्थन आवश्यक छ

किएभ । राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी नेता भ्लादिमिर पुटिनबीचको कुनैपनि बैठकअघि युक्रेनी प्राकृतिक स्रोतहरूमा वासिङ्टनको पहुँच प्रदान गर्ने सम्झौताबारे छलफल गर्नुपर्ने बताएका छन् । ‘युक्रेनी सुरक्षा […]

ढोरपाटनमा यस वर्ष पहिलोपटक हिमपात , किसान हर्षित

बागलुङ । यहाँको ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । लामो समयको खडेरीपछि आइतबार साँझदेखि वर्षासँगै यहाँ हिमपात भएको हो । हिमपातका कारण यसक्षेत्रमा चिसो बढेको छ । […]

आज प्रतिनिधिसभाको बैठक बस्दै: यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिनको १ बजे सुरु हुनेछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चौतीसौँ वार्षिक प्रतिवेदन आ.व. […]

काउलीले भाउ नपाउँदा महोत्तरीका किसान चिन्तित

महोत्तरी । महोत्तरीको बर्दीबास नगरपालिका–९, पशुपतिनगरका शत्रुधन महतोलार्ई अहिले बारीमा फलेको काउली काट्न भ्याइनभ्याइ छ । उहाँ जस्तै गाउँका अरू किसान पनि काउली काट्ने र बजारमा लैजाने चटारोमा हुनुहुन्छ तर काउलीको […]

स्याङ्जाका एक किसानले यो बर्ष बेचे ६० लाखको सुन्तला : भए जिल्लाकै बढि आम्दानी गर्ने किसान

स्याङ्जा। स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकका कृषक फणिनारायण अर्यालले यस वर्ष रु. ६० लाखको सुन्तला बिक्री गर्नुभएको छ । व्यावसायिक रूपमा सुन्तलाखेती गर्दै आउनुभएका अर्याल सुन्तला बिक्री गरी जिल्लामै सबैभन्दा धेरै […]

पोर्चुगलमा पहिलोपटक नेपाली दूतावास स्थापना : सेवा दिन सुरु

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा पहिलोपटक नेपाली दूतावास स्थापना भएको छ । परराष्ट्र मन्त्रालयबाट आएका कर्मचारीको टोलीले राजधानी लिस्बनमा दूतावास स्थापनापछि सेवा दिन सुरु गरेका छन् । दूतावासले लिस्बनस्थित अल्कान्तारामा […]