ओमनबाट फर्केदैं गर्दा परराष्ट्रमन्त्रीले भनिन् : नेपाली कहाँ र कुन अवस्थामा छन् मन्त्रालयलाई थाहा छैन

काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले विश्वभर पुगेका सबै नेपाली विद्यार्थीको तथ्यांक आफ्नो मन्त्रालयसँग नरहेको बताएकी छन् । स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमणबारे जानकारी गराउँदै मन्त्री राणाले आगामी दिनमा […]

पोखराका मेयर आचार्य पनि अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौं । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य अस्पतालबाट डिस्चार्ज भएका छन् । आज (बिहीबार) अपराह्न आफू अस्पतालबाट डिस्चार्ज भएको मेयर आचार्यले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । उनले उपचारमा संलग्न […]

मह जोडी भन्छन् : हामीले कुनै पनि धर्मको विरोध गरेका छैनौँ

काठमाडौं । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले आफूहरुविरुद्ध सामाजिक सञ्जालमा चलिरहेको भ्रामक प्रचारबाजीको खण्डन गरेका छन् । उनीहरुले सामाजिक सञ्जाल फेसबुबमार्फत नै दातृ निकायको सहयोगमा […]

लगातार बढ्दै सुनको मुल्य : आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ५ सयले बढेर तोलामा १ लाख ७१ हजार रुपैयाँ पुगेको छ। […]

‘मध्यम स्तरको हास्य कलाकार’ उपमा दिदैं जेलेन्स्कीविरुद्ध खनिए ट्रम्प : के के भने ?

काठमाडौं । अमेरिकी र रुसी विदेशी मन्त्रीहरूको साउदी अरबमा भएको भेटसँगै डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीविरुद्ध पोस्ट गरेका छन् । जेलेन्स्कीलाई ‘मध्यम स्तरको हास्य कलाकार’ उपमा दिएका छन् । […]

ऊन बिक्री नभएपछि विस्थापित हुने जोखिममा ‘भेडिहार’

रुपन्देही । कोटहीमाई गाउँपालिका– ५ देवनबक्सापुरका रामायन पालले विगत २० वर्षदेखि भेडा पालन गर्दै आएका छन् । उनको अधिकांश समय घर बाहिर नै बित्ने गरेको छ । भेडा चराउन पाल […]

पाँच वर्षमा अध्ययनका लागि विदेशिने रकम पाँच गुणाले वृद्धि

काठमाडौं। अध्ययनका लागि बाहिरिने विद्यार्थीको संख्या बढ्दा देशबाट बाहिरिने रकम पनि डरलाग्दोरुपमा बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार विदेश अध्ययनका लागि बाहिरिने रकम पाँच वर्षमा झन्डै पाँच गुणाले बढेको […]

तनहुँमा स्वाइन फिभरले बङ्गुर मरेपछि ओसारपसारमा रोक, साढे १३ हजार किसान चिन्तित

काठमाडौं । अफ्रिकन स्वाइन फिभर रोगबाट तनहुँ जिल्लामा बङ्गुर मर्न र बिरामी हुन थालेपछि ओसारपसारमा प्रतिबन्ध लगाइएको छ । यहाँ १८ वटा बङ्गुर मर्नाका साथै केही बिरामी भएपछि ओसार-पसारमा रोक […]

पोखरा विश्वविद्यालयमा आज सात हजार ८७२ विद्यार्थी दीक्षित हुँदै

काठमाडौं । पोखरा विश्वविद्यालयको २० औं दीक्षान्त समारोह बिहीबार हुँदैछ। पोखरा महानगरपालिका-३० ढुुङ्गेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा समारोह हुनेछ। समारोहमा विभिन्न तह र विषयका सात हजार ८७२ जना विद्यार्थी उपाधि प्रदान […]

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ । बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको […]