प्रकृति लम्सालको राति नै स्वर्गद्वारीघाटमा गरियो अन्त्येष्टि

काठमाडौं । भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)को होस्टलमा मृत भेटिएकी भैरहवाकी प्रकृति लम्सालको अन्तिम संस्कार गरिएको छ । हिजो साँझ भारतको ओडिसाबाट भैरहवा ल्याइएकी लम्सालको राति नै […]

दिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्ता: आज शपथ ग्रहण

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)ले नयाँदिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्तालाई नियुक्त गरेको छ । बुधबार दिउँसो बसेको भाजपाको दिल्ली विधानसभा संसदीय दलको बैठकले गुप्तालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने निर्णय गरेको हो […]

स्थानीय तहमा सांस्कृतिक क्षेत्र घोषणाको तयारी :पाँच स्थानीय तहले थाले गृहकार्य

सुनील महर्जन काठमाडौं । संविधान र कानुनले दिएको अधिकारलाई प्रयोग गरी विभिन्न स्थानीय तहले सांस्कृतिक क्षेत्र घोषणाका लागि गृहकार्य अघि बढाएका छन् । आ–आफ्नो स्थानीय तहभित्र रहेका परम्परागत बस्ती, सम्पदा […]

साताव्यापी स्वयम्भु महोत्सव शनिवारदेखि

काठमाडाैं । यही शनिवारदेखि साताव्यापी स्वयम्भु महोत्सव हुने भएको छ । काठमाडाैं महानगरपालिका वडा नं १५ को आयोजनामा महोत्सव हुनेछ । यही १७ गतेसम्म सञ्चालन हुने महोत्सवमा वडाको भौगोलिक अवस्थिति, […]

राष्ट्रको स्वाभिमान जनताले संरक्षण गरेका हुन् : मुख्यमन्त्री कार्की

उदयपुर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रको स्वाभिमान नेपाली जनताले संरक्षण गरेका बताएका छन्। आज प्रजातन्त्र दिवसको अवसरमा उदयपुरको चौदण्डीगढी नगरपालिका–४ बसाहामा प्रजातान्त्रिक योद्धा स्व नारदमुनि थुलुङको पूर्णकदको शालिक […]

अदालतले ‘लाज शरणम्’ को प्रचार सामाग्रीमा रोक लगाएपछि निर्देशक समाजले यस्तो भन्यो : (विज्ञप्ति सहित)

काठमाडौं । चलचित्र निर्देशक समाजले प्रदर्शनको मुखैमा रहेको चलचित्र ‘लाज शरणम’ विरुद्ध उच्च अदालत पाटनबाट जारी भएको अन्तरिम आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बुधबार निर्देशक समाजका अध्यक्ष जनकदीप […]

भारतको केआईआईटीबाट १ सयभन्दा धेरै विद्यार्थी नेपाल फर्किए

काठमाडौँ । भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा भएको तनावपछि सय जनाभन्दा बढी विद्यार्थी नेपाल फर्किएका छन् । रक्सौल नाकाबाट अहिलेसम्म ९६ जना नेपाल फर्किएको पर्साका एसपी गौतम […]

नेपाली हाते कागज उद्योगलाई कच्चा पर्दाथको अभाव

गोरखा । गोरखामा झण्डै २० वर्षदेखि सञ्चालन हुँदै आएको नेपाली हाते कागज उद्योगलाई कच्चा पर्दाथको अभाव हुन थालेको छ । गोरखा नगरपालिका–६, स्थित नयाँबस्तीमा सञ्चालन हुँदै आएको गोरखा मनकामना नेपाली […]

कांग्रेस सभापति देउवा भारत जाँदै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाने भएका छन् । इण्डिया फाउण्डेसनले प्रयागराजमा आयोजना गर्न लागेको ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ मा सहभागी हुन देउवा देउवा […]

बालबालिकालाई पढाई संगैं सृजनात्मक काममा सहभागि बनाउनुपर्छ : बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले चित्रकला र संगीतले विद्यार्थीको सिर्जनात्मकतालाई उजागर गर्ने बताएका छन् । बुधबार काठमाडौं महानगरपालिका–७ ले आयोजना गरेको पिएल सिंह चित्रकला प्रतियोगिता कार्यक्रमलाई सम्बोधन […]