सिन्धुलीको कमलामाई नगरसभा सदस्य माझीको निधन, नगरपालिकामा सार्वजनिक विदा

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकाले आज शोक बिदा दिएको छ । कमलामाई नगरपालिकाका नगरसभा सदस्य वडा नम्बर १ कुण्ड निवासी केशव बहादुर माझीको निधनमा शोक विदा दिएको हो । नगरसभा […]

सामूहिक बलात्कारमा परेकी सिराहाकी किशोरीद्वारा आत्महत्या

जनकपुरधाम । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइयाकी एक किशोरीले आत्महत्या गरेकी छन् । सामूहिक बलात्कारको घटनामा स्थानीय पञ्चायतले न्याय दिनुको सट्टा उल्टै धम्की दिएपछि ती किशोरीले आत्महत्या गरेको उनका परिवारले […]

नयाँ दिल्ली रेल स्टेशनमा भागदौड हुँदा कम्तिमा १५ जनाको मृत्यु

काठमाडौं । भारतको राजधानी दिल्लीको नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १५ जनाको मृत्यु भएको छ।बीबीसी हिन्दीका अनुसार आइतबार बिहान भएको घटनामा कैयौँ मानिस घाइते छन्। लोकनायक अस्पताल एलएनजेपीका सीएमएस रितु […]

पेट्रोलको मूल्य बढ्यो : डिजल ,मट्टीतेलको घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढेको छ भने डिजेल तथा […]

प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । सो बैठक दिउँसो १ बजे बोलाइएको छ । संसद सचिवालयका अनुसार सभामुख देबराज घिमिरेले […]

अध्यादेशमा माधव नेपालको कडा विमति : भने ‘बिचौलियाको प्रभाव रहेकाले हामी विपक्षमा छौं’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बिचौलियाको प्रभावमा परेर सरकारले अध्यादेश ल्याएकाले समर्थन गर्न नसक्ने बताएका छन् । भूमिसम्बन्धी अध्यादेशमा सबैभन्दा बढी आपत्तिजनक रहेको उनको भनाइ छ । […]

चन्द्रनिगाहपुरमा प्रादेशिक औद्योगिक मेला २०८१ हुँदै

रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा प्रादेशिक औद्योगिक मेला चौथो चन्द्रपुर महोत्सव २०८१ हुने भएको छ । चन्द्रपुर नगर उद्योग बाणिज्य संघ चन्द्रनिगाहपुर रौतहटको आयोजनामा “कृषि पर्यटन उद्योग व्यापार, संमृद्धिको मुख्य आधार“ […]

बाग्लुङका सामुदायिक वनमा लागेको डढेलोका कारण सय बढि भेडीगोठ जोखिममा

ढोरपाटन । बागलुङको निसीखोला गाउँपालिका–६ सिंवाद्वार क्षेत्रमा लागेको आगो अझै निभाउन सकिएको छैन। सिंवाद्वार, सीप, तिग्रापानी, कोस्काँ, सुन क्षेत्रका सामुदायिक वनमा आगो लागेको हो। आगलागीका कारण उक्त क्षेत्रमा रहेका एक […]

पोखरा भ्रमण वर्षको उद्घाटनमा बेलुन पड्किएर अर्थमन्त्री र मेयर घाइते

पोखरा । पोखरा भ्रमण वर्ष २०२५ को ‌ उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर अर्थमन्त्री विष्णु पाैडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्य घाइते भएका छन् । प्रहरीका अनुसार पोखरा प्रदर्शनी […]

बाग्लुङ ताराखोलाको सिस्नो पाउडर जापान र कोरियासम्म

ढोरपाटन । ताराखोला गाउँपालिका–५ बारडुलेकी ४६ वर्षीया मनकली घर्ती मगरले २०६७ सालदेखि सिस्नोको पाउडर उत्पादन गर्दै आएकी छन् । बारीको काल्नामा खेर गइरहेको सिस्नोलाई प्रशोधन गरी पाउडर बनाएर देशका ठूला […]