दाङ पुगेर प्रचण्डले भने ‘उत्पादनसँग जोडिने शिक्षालाई प्रोत्साहन गर्न आवश्यक’

दाङ्ग । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षालाई उत्पादनसँग जोड्न प्राविधिक पठनपाठनलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ । दाङको घोराहीस्थित सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा आयोजित भेटघाटमा उहाँले यस्तो […]

महाभारत वन आगलागी : बस्ती र खानेपानी क्षेत्रको डढेलो नियन्त्रण गर्न हेलिकप्टरको प्रयोग

बनेपा। काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिका–१ थामलेखस्थित महाभारत सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा लिनको लागि हेलिकप्टरको सहायता लिइएको छ। बुधबार दिउँसोबाट सुरु भएको डढेलो बेथानचोक गाउँपालिका–१ र २ को सिमानामा रहेको […]

बसाइँसराइ रोक्न ‘गाउँ फर्की आऊ’ अभियान

तम्घास । पछिल्लो समयमा गाउँबाट सहरमा बसाइँ सर्नेको सङ्ख्या वृद्धि भइरहेका बेला यहाँको एक स्थानीय तहले ‘गाउँ फर्की आऊ’ अभियान सञ्चालन गरेको छ । गुल्मीको मुसीकोट नगरपालिकाले गाउँमा स्थायी घर भई […]

अत्याधिक विषादी प्रयोगले मासियो तरकारी

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका क्षेत्रमा लगाइएको काउली र बन्दामा लागेको रोगका कारण उत्पादनमा कमी आएको छ । राप्ती नगरपालिका–४ र ५ का किसानले लगाएको काउली, बन्दा र अन्य […]

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यमको उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको आज ‘ब्रेक थ्रू’ भएको छ । ‘ब्रेक थ्रू’ भएसँगै राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकको […]

गाउँमा चिया बेचेरै मासिक ५० हजार आम्दानी, बालबच्चाको उच्च शिक्षा देखि जमिन समेत जोडियो

बेलबारी । मोरङ बेलबारी नगरपालिका–९ डाँगीहाट बजारका खवास दम्पतीले चिया बेचेर सोही ठाउँमा एक बिघा खेत जोड्नुभएको छ । स्थानीय डाँगीहाट बजारमा २५ वर्षदेखि लगातार चिया बेचिरहनुभएका दम्पतीले सम्पत्ति जोड्दै […]

धादिङ लोक संस्कृति महोत्सव सुरु, उपप्रधानमन्त्री सिंहले गरे उद्घाटन

धादिङ। भव्य सांस्कृतिक झाँकी र व्यापक उपस्थितिका बिच ‘धादिङ लोक संस्कृति महोत्सव २०८१’ सुरु भएको छ । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले महोत्सव उद्घाटन गर्दै लोक संस्कृतिको प्रवर्द्धनले […]

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल ९१ औं वर्षमा प्रवेश

काठमाडौँ। शहीद शुक्रराजले जनताका पक्षमा बोलका कारण आजकै दिन ९१ वर्ष पहिला सरकारले मृत्यु दण्ड दिएको थियो । उनलाई मृत्यु दण्ड दिएकै दिन खुलेको यो सरुवारोग अस्पतालको नाम शहीद शुक्रराजकै […]

प्रधानमन्त्रीबाट बगनासकाली गाउँपपालिकाको प्रशासकीय भवनको भर्चुअलरुपमा उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको बगनासकाली गाउँपालिकाको प्रशासकीय भवनको आज भर्चुअलरुपमा उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओली आज कार्यक्रमस्थलमै पुगेर उद्घाटन गर्ने कार्यक्रम रहे पनि उहाँको स्वास्थ्य प्रतिकूलताका […]

एक महिना पछि कटहरिया नगरपालिकाको तालाबन्दी खुल्यो

सञ्जय मिश्रा  रौतहट। सहमति कार्वान्यवन नभए पुनः तालाबन्दी गर्ने सर्तमा रौतहटको कटहरिया नगरपालिकाको तालाबन्दी खुलेको छ। मेयर र प्रमुख प्रशासकीय अधिकृतले करोडौँ भ्रष्टाचार गर्ने षड्यन्त्र गरिरहेको भन्दै जनप्रतिनिधिहरुले गरेको कटहरिया […]