भक्तजनको मन जितेर देवघाटबाट फर्किईन् देवी प्रतिभा

काठमाडौँ । देवघाट महामहोत्सवमा १० दिनसम्म कथावाचन गरेकी सुप्रसिद्ध कथावाचिका देवी प्रतिभालाई विदाई गरिएको छ । देवघाट महामहोत्सवमा एक कार्यक्रमबीच उनलाई विदाई गरिएको हो । कार्यक्रममा देवीले १० दिनको कथा […]

यसबर्ष स्याङ्जाको दुई हजार चार सय रोपनीमा व्यावसायिक आलुखेती

वालिङ । स्याङ्जाका केही किसानले व्यावसायिक रुपमा आलुखेती थालेका छन् । गल्याङ, चापाकोट, भीरकोट, वालिङका किसानले व्यावसायिक रुपमा आलुखेती थालेका हुन् । यस वर्ष स्याङ्जामा दुई हजार चार सय रोपनीमा […]

मकवानपुर उद्योग बाणिज्य कार्यालयद्वारा सुधार केन्द्रका ९० युवालाई सीपमूलक तालिम

मकवानपुर । उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरले लागुऔषध दुव्र्यसनीमा फसेका युवालाई लक्षित गरी सीपमूलक कार्यक्रम सञ्चालन गरेको छ । लागुऔषध दुव्र्यसनीमा फसेर युवालाई सीपमुलक तालिम दिएर सही बाटोमा ल्याउने उद्देश्यले […]

झापामा छ महिनामा पाँच सय ३२ घरेलु तथा साना उद्योग दर्ता

झापा। झापामा चालु आर्थिक वर्षको छ महिनामा पाँच सय ३२ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग सो अवधिमा उद्योगतर्फ दुई सय ९७ र […]

कोशी पर्यटन वर्षको तयारीमा जुट्न मुख्यमन्त्री कार्कीको आग्रह

इनरुवा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कोशी प्रदेश पर्यटन वर्ष–२०८२ को तयारीमा जुट्न आग्रह गर्नुभएको छ । सुनसरीको कोशी गाउँपालिका–३ स्थित कोशी टप्पु वन्य जन्तु आरक्षमा पर्यटन वर्ष २०८२ […]

नेपाली फुटबल टोलीको प्रशिक्षकमा अष्ट्रेलियाली म्याट रस, पारिश्रमिक कति छ ?

काठमाडौँ । अष्ट्रेलियाका म्याट रस नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको प्रशिक्षक नियुक्त भएका छन्।अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रशिक्षकका लागि आवेदन दिएका विभिन्न देशका प्रशिक्षकहरूमध्ये रसलाई छनोट गरेको हो। अहिले सपरिवार नेपालमा […]

रुकुमपश्चिमको चौरजहारी अस्पतालमा बालबालिकाको उपचार निःशुल्क

रुकुमपश्चिम। रुकुमपश्चिमको चौरजहारी अस्पतालमा बालबालिकाको उपचार निःशुल्क हुने गरेको छ । अस्पतालले विगतदेखि नै अस्पतालमा भर्ना भएर उपचार गराइरहेका पाँच वर्षमुनिका बालबालिका र ‘साथी सेवा’ मार्फत १६ वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार […]

राष्ट्रबैंक भन्छ : सुदूरपश्चिम प्रदेशमा कृषि भूमि घट्दा उत्पादन भने बढ्यो

काठमाडौँ। सुदूरपश्चिम प्रदेशमा कृषि भूमि क्रमशः घट्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार सो प्रदेशमा प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी एवं फलफूल तथा मसला)ले […]

त्रियुगामा विश्व बैंङ्क सहयोगका सडक निर्माणको काम तीव्र गतिमा

गाईघाट । विश्व बैङ्कको सहयोगमा सुरु गरिएको गाईघाटस्थित त्रियुगा नगरपालिका क्षेत्रमा सानाठुला गरी विभिन्न १३ वटा सडक निर्माणको काम ५० प्रतिशत सम्पन्न भएको छ । निर्धारित समयसीमाभित्र काम सम्पन्न नभए विश्व […]

तमोर करिडोरमार्फत गाडी टिप्ताला पुग्यो

ताप्लेजुङ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको नेपालको टिप्ताला क्षेत्रमा नेपाली सवारीसाधन सञ्चालनले नयाँ सम्भावनाको ढोका खोलिदिएको छ । तमोर करिडोरको मर्मतपश्चात कच्ची सडकमार्ग हुँदै टिपतालासम्म जीप, ट्रयाक्टरलगायत सवारीसाधन नियमित […]