‘जय ट्रफी मेन्स एलिट कप’ आजदेखि

काठमाडौं, पुस २१ – नेपाली क्रिकेटमा लामो समयपछि बहुदिवसीय क्रिकेट प्रतियोगिता ‘जय ट्रफी मेन्स एलिट कप’ आजदेखि सुरु भएको छ। क्रिकेट संघ नेपाल (क्यान) को आयोजनामा मधेश प्रदेशको जनकपुर र […]

दाउन्ने एग्रो फार्मले रु १० करोडको आईपीओ जारी गर्ने, कुखुरापालनमा नयाँ कीर्तिमान

चितवन ।  दाउन्ने ‘एग्रो फार्म’ लिमिटेडले रु १० करोडको सर्वसाधारणका लागि ‘शेयर’ (आइपिओ) जारी गर्ने भएको छ । फार्म स्थापनापछिको सातौँ र पब्लिक कम्पनीमा प्रवेशपछिको प्रथम वार्षिक साधारणसभाले रु १० […]

संघीय निजामती सेवा विधेयकमा सुधारका लागि दिए लोक सेवा आयोगका अध्यक्षले सुझाव

लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मीले संघीय निजामती सेवा विधेयकमा सुधारका लागि विभिन्न सुझावहरू प्रस्तुत गरेका छन्। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले स्थानीय तहका प्रमुख प्रशासकीय […]

‘एप्पल’लाई आँखाबन्द गरी विश्वास नगर्नुहोस एप्पलले $९५ मिलियन जरिवाना तिर्ने भयाे

काठमाडौं, माघ १९ – विश्वकै ठूला प्रविधि कम्पनीमध्ये एक एप्पलले आफ्नो भ्वाइस असिस्टेन्ट ‘सिरी’ले प्रयोगकर्ताको गोप्य कुराकानी बिना सहमति रेकर्ड गरेको आरोपमा $९५ मिलियन जरिवाना तिर्न सहमति जनाएको छ। यो […]

सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा सबै एक हौँः अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा सबै एक भएर अघि बढ्नुपर्ने बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै […]

ठगीमा मुछिएपछि लेखा समितिका सभापतिले गरे स्वकीय सचिवलाई बर्खास्त

विराटनगर । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले स्वकीय सचिव अनिलकुमार पोखरेललाई बर्खास्त गरेका छन् । ठगी धन्दा संलग्न रहेको पाईएपछि सभापति पोखरेलले अनिललाई स्वकीय सचिवको जिम्मेवारीबाट निष्कासन गरेका हुन् […]

नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी २०२५: नेपालको कृषि क्षेत्रमा क्रान्ति

काठमाडौं, नेपाल – नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनीको ७औं संस्करण २०२५ फेब्रुअरी १४ देखि १६ सम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुँदैछ। Instagram यो नेपालकै सबैभन्दा ठूलो बी२बी अन्तर्राष्ट्रिय व्यापार मेला […]

माधव नेपालसँगको वार्तापछि वामदेव गौतमको प्रतिक्रिया: ‘हामी एकजुट हुने भयौं’

माधव नेपालसँगको वार्तापछि वामदेव गौतमको प्रतिक्रिया: ‘हामी एकजुट हुने भयौं’राष्ट्रियसभा सदस्य वामदेव गौतम र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालबीच आज सम्पन्न वार्ता सकारात्मक रहेको छ। निर्णायक मानिएको […]

समाजवादको सुदृढ एकता: २०२५ का लागि चीनको दृष्टिकोण र विश्वब्यापी वामपन्थी आन्दोलन

२०२५ को सुरुवातसँगै चिनियाँ जनगणतन्त्रले चिनियाँ विशेषतासहितको समाजवादलाई अझ अघि बढाउन र विश्व दक्षिणसँगको एकतालाई गहिरो बनाउने प्रतिबद्धता दोहोर्याएको छ। नेपालको कम्युनिस्ट दृष्टिकोणबाट हेर्दा, यी उपलब्धिहरूले समाजवादी शासन प्रणालीले मजदुर […]

अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन

काठमाडौं। अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन भएको छ। उहाँको आइतबार साँझ जर्जियाको प्लेन्सस्थित आफ्नै निवासमा निधन भएको कार्टर फाउन्डेसनले पुष्टि गरेको छ। निधनका बेला पारिवारिक सदस्यहरूको जमघट […]