आज  गुरुङ समुदायको ‘तमु ल्होसार/ल्होछार’ मनाइँदै

काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज’ तमु ल्होसार’ मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । […]

स्वर्गीय राजा वीरेन्द्र वीरविक्रम शाहको स्मरणमा: नेपाली जनताको प्रिय राजा

वि.सं. २००२ साल पुष १४ गते नारायणहिटी दरबारमा राजा महेन्द्र र इन्द्रराज्यलक्ष्मी देवीका जेष्ठ सुपुत्रको रूपमा जन्मनुभएका राजा वीरेन्द्र वीरविक्रम शाह नेपाली इतिहासका सर्वाधिक जनप्रिय, राष्ट्रवादी र शान्तिप्रिय राजा मानिन्छन्। […]

रवि लामिछानेलाई निलम्बन गर्न सभामुखले हतार गरेको: पूर्व महान्यायाधिवक्ता संग्रौलाको टिप्पणी

काठमाडौं। नेपाल सरकारका पूर्व महान्यायाधिवक्ता, वरिष्ठ अधिवक्ता तथा राजनीतिक विश्लेषक प्रा.डा. युवराज संग्रौलाले रवि लामिछानेको सांसद पद निलम्बन गर्न सभामुख देवराज घिमिरेले हतार गरेको बताएका छन्। हिजो (बिहीबार) प्राइम टाइम्स […]

दक्षिण कोरियाकाे मुआनमा अन्तर्राष्ट्रियविमानस्थलभित्रै विमान दुर्घटना

दक्षिण कोरियाको दक्षिणपश्चिम मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतवार एउटा यात्रुवाहक विमान अवतरणको क्रममा दुर्घटनाग्रस्त भएको छ। यस घटनामा २८ जनाको मृत्यु भएको पुष्टि भएको छ भने दर्जनौं घाइते भएका छन्। विमानमा […]

सरकारी स्वामित्वका व्यावसायिक कम्पनी र व्यवसाय गर्ने संस्थाहरुलाई कर बुझाउन पत्राचार 

कर छुटको प्रमाण लिए पनि व्यवसाय गर्नेले वहाल कर तिर्नुपर्छ – अधिकारी, प्रमुख राजस्व विभाग  काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सरकारी स्वामित्वमा रहेका र सामाजिक संघसंस्थाका नाममा दर्ता भएका तर व्यवसाय […]

दीक्षित विद्यार्थीलाई प्रधानमन्त्री ओलीले विद्वान हुँ भन्ने घमण्ड नगरी समाजलाई सुसंस्कृत र लोकतान्त्रिक बनाउने दिशामा लाग्न आह्वान 

काठमाडौं, १४ पुस: प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीलाई शान्तिपूर्ण, सम्मानित, समृद्ध र सुखी नेपाल निर्माण गर्न आफ्नो ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गर्नुभएको छ। त्रिभुवन विश्वविद्यालयको ५० औँ दीक्षान्त समारोहलाई हिजो […]

भारतको उदय र डा. मनमोहन सिंहको योगदान

भारतको आर्थिक इतिहासमा सन् १९९१ को दशक अत्यन्तै महत्त्वपूर्ण छ। १९७० को दशकदेखि सुरु भएको लाइसेन्स राज र समाजवादी आर्थिक प्रणालीले भारतको अर्थतन्त्रलाई अत्यन्त कमजोर बनाएको थियो। सन् १९९१ मा […]

कोटेश्वरलाई ‘उपभोग्य बस्तु उपलब्धताको पहिचान’ सँग जोडेर पहिचान प्रवर्धन गरौँ – प्रमुख बालेन्द्र शाह

काठमाडौँ । कोटेश्वरलाई ‘उपभोग्य बस्तु उपलब्धताको पहिचान’ सँग जोडेर पहिचान प्रवर्धन गर्नु पर्नेमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले बताउनुभएको छ । शुक्रबार (पुस १२) तीनकुनेमा काटेश्वर महोत्सवको शुभारम्भ […]

परराष्ट्र मन्त्री राणाद्वारा आइएमई समूहको लगानीमा कैलालीको चिसापानीमा निर्माण हुने जालपादेवी केवलकारकाे शिलान्यास

कैलाली । कैलाली जिल्लाको कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको शनिबार शिलान्यास भएको छ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले लम्की चुहाँ नगरपालिका वडा नं. ३ स्थित कर्णाली चिसापानीमा […]

तीनकुनेको जग्गा मुआब्जा प्रक्रिया अघि बढाउन सरकारलाई मेयर शाहको ध्यानाकर्षण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले तीनकुनेको जग्गाको मुआब्जा प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबारबाट काठमाडौँमा सुरु भएको कोटेश्वर महोत्सवको उद्‍घाटन गर्दै शाहले लामो समयदेखि […]