भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन

काठमाडौं। भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ। भारतीय समयअनुसार गएराति ९ बजेर ५१ मिनेटमा दिल्लीस्थित एम्स अस्पतालमा उनले अन्तिम सास फेरे। स्वास्थ्यमा समस्या आएपछि उनलाई […]

केपी ओलीको अन्यायपूर्ण निर्णयको विरोधमा उत्रन भीम रावलको आव्हान

काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता भीम रावलले पार्टी निर्णयको बिरुद्धमा उत्रन आव्हान गर्नुभएको छ । सामाजिक सञ्जाल एक्समार्फत् रावलले आफूलाई निष्कासन गर्ने निर्णयको विरोधमा उत्रन आव्हान गर्नुभएको हो । […]

क्रिसमस डे: इतिहास, महत्त्व र नेपालमा यसको उत्सव

क्रिसमस डेको इतिहास र महत्त्व क्रिसमस डे, हरेक वर्ष डिसेम्बर २५ मा मनाइने, संसारभरका ख्रीष्टियन धर्मावलम्बीहरूको सबैभन्दा ठूलो पर्व हो। यो दिन प्रभु येशु ख्रीष्टको जन्मोत्सवको रुपमा मनाइन्छ। येशु ख्रीष्टलाई […]

सहकारी विकास बोर्ड खारेज, ५ लाखसम्मको बचत फिर्ता प्राथमिकतामा

नेपाल सरकारले सहकारी संस्थाहरूको नियमन र बचतकर्ताहरूको डुबेको रकम फिर्ता गर्न नयाँ अध्यादेश ल्याउने निर्णय गरेको छ। मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारीसम्बन्धी ऐन, २०७४, राष्ट्र बैंक ऐन, २०५८, र निक्षेप […]

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला जिल्लामा सोमबार रातिदेखि भएको हिमपातले जनजीवन प्रभावित भएको छ। प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयका अनुसार, सदरमुकाम सिमकोटमा दुई इञ्चसम्म हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक […]

आजदेखि हिउँदे वर्षा: कुन क्षेत्रमा कस्तो प्रभाव?

काठमाडौं, पुस ८ – नेपालमा आजदेखि हिउँदे वर्षा सुरु हुँदैछ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पश्चिम नेपालका पहाडी र हिमाली भेगमा वर्षा हुने सम्भावना […]

बंगलादेशलाई हराउँदै भारतले उपाधि जित्यो

काठमाडौँ। भारतले एसीसी यू–१९ महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि आफ्नो नाममा लेखाएको छ। आइतबार मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा भएको फाइनल खेलमा भारतले बंगलादेशलाई ४१ रनले पराजित […]

नेपाल प्रिमियर लिग २०२४: जनकपुर बोल्ट्स पहिलो संस्करणकाे विजेता!

नेपाल प्रिमियर लिग २०२४: जनकपुर बोल्ट्स पहिलो संस्करणका विजेता!🎊🎉 #JanakpurBolts 🏏 #NPL2024 काठमाडौं, पुस ६ – नेपाल प्रिमियर लिग (NPL) २०२४ को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ। कीर्तिपुरस्थित […]

नेपाल प्रिमियर लिगको फाइनलमा सुदूर पश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १८५ रनको लक्ष्य

काठमाडौंको कीर्तिपुर मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा सुदूर पश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १८५ रनको चुनौती प्रस्तुत गरेको छ। टस जितेर पहिले ब्याटिङ गर्न आएको सुदूर पश्चिमले […]

दाङका चन्द्रबिर ओलिको प्रेरणादायी कार्य: एक्लैले तीन वर्षमा सडक निर्माण

दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिकाका ७७ वर्षीय चन्द्रबिर ओलिले आफ्नो दृढ संकल्प र अथक परिश्रमद्वारा समाजमा उदाहरणीय कार्य गरेका छन्। उहाँले तीन वर्षसम्म एक्लै खटिएर गाडी चल्न सक्ने सडक निर्माण गर्नुभएको […]