अध्यक्ष नेपाल र गौतमबीच पार्टी एकताबारे छलफल
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र ‘पार्टी एकता राष्ट्रिय अभियान’ का संयोजक वामदेव गौतमबीच पार्टी एकताबारे छलफल भएको छ। गौतम निवास भैँसेपाटीमा बिहीबार बेलुकी दुई नेताबीच छलफल भएको एकीकृत […]


