सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा करार र ज्यालादारी कर्मचारी राख्न नपाइने
धनगढी । स्थानीय तहमा मनपरी ढङ्गले करार र ज्यालादारीका कर्मचारी राख्ने कार्यमा अब कडाइ हुने भएको छ । प्रदेश सरकारले केही दिनअगाडि मात्रै बनाएको सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) […]


