पक्की सडकले सुगम बने पर्वतका ग्रामीण बस्ती

पर्वत । कुनै समय थियो, सरकारी वा गैरसरकारी निकायका कर्मचारीको पर्वत जिल्लामा सरुवा भयो भने आउन मान्दैनथे । पर्वत भनेको डाँडाकाँडा मात्रै भएको विकट जिल्ला होला, सडक सुविधा छैन होला […]

चितवनको कालिका नगरपालिकाद्वारा रासायनिकलाई रोक्दै जैविक विषादी प्रयोगमा जोड

शालिग्राम नेपालचितवन । कालिका नगरपालिकाले जैविक विषादीलाई प्राथमिकता दिएको छ । किसानको खेतवालीमा विषादी हाल्नका लागि पालिकाले खरिद गरेर अनुदानमा दिने गरेको थियो । यस वर्षबाट नगरपालिकाले जैविक विषादीलाई प्राथमिकता […]

कर्णाली र गण्डकी सरकारको नीति तथा कार्यक्रम आज आउँदै

काठमाडौं । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम आज ल्याउँदैछ । सरकारका तर्फबाट सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले नीति तथा कार्यक्रम प्रदेशसभा बैठकमा प्रस्तुत गर्नेछन् । […]

विदेशबाट फर्केर माछापालनमा रमाएका भोजपुरका ‘कमल’

भोजपुर । भोजपुर नगरपालिका–६ भङ्गेरीका कमल तामाङ व्यावसायिक माछापालन गरिरहनुभएकोे छ । विदेशमा लिएको अनुभव तथा सीपलाई प्रयोग गर्दै गाउँमा नै उदाहरणीय बन्ने लक्ष्यले उहाँ व्यवसायमा सम्लग्न हुनुभएको हो । […]

सर्लाहीको कालिन्जोर खोलामा बन्यो पक्की पुल, आवतवाजत सहज

जनार्जन खत्री सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१६, परवानीपुरस्थित कालिन्जोर खोलामा पक्की पुल निर्माण भएपछि आवतजावतमा सहज भएको छ । खोलामा पुल नहुँदा स्थानीयलाई वर्षायाममा एक गाउँबाट अर्को गाउँमा जान असाध्य […]

महिला, अपाङ्गता भएका र विदेशबाट फर्किएकालाई हलेसी तुवाचुङले दियो बङ्गुरका पाठा

खाेटाङ। यहाँको हलेसी तुवाचुङ नगरपालिकाले महिला, अपाङ्गता भएका र वैदेशिक रोजगारीबाट फर्किएकालाई बङ्गुरको पाठापाठी उपलब्ध गराएको छ । उनीहरूको आम्दानीको स्रोत वृद्धि गराउँदै नगरपालिकालाई मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले उन्नत जातका […]

वराहक्षेत्रका २९ वर्षीय विवेककुमार उखु खेतीबाट लाखौँ आम्दानी गर्दै

सुनसरी । नेपालमा कमाइको सम्भावना नभएको भन्दै खेतबारी बाँझै राखेर विदेश पलायन हुने युवापुस्ताको सङ्ख्या बढ्दोे छ । गाउँको उर्वर खेतबारी चट्टै छाडेर सहरतिर मजदुरी गर्नेहरू उत्तिकै छन् । अहिले […]

धनुषाको गणेशमान चारनाथ नगरपालिकामा सुरक्षित आवास निर्माण गरिँदै

ढल्केबर । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा अव्यवस्थित २० घरपरिवारका लागि सुरक्षित आवास निर्माण सुरु भएको छ । गणेशमान चारनाथ नगरपालिका र ह्याबिट्याट फर नेपालको सहयोगमा सामुदायिक सुधार केन्द्र धनुषाले अव्यवस्थित घरपरिवारका […]

भरतपुर महानगर र बागलुङको ताराखोला गाउँपालिकाबीच भगिनी सम्बन्ध

बागलुङ। बागलुङको ताराखोला गाउँपालिका र चितवनको भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध कायम गरिएको छ । असल अभ्यास आदानप्रदान तथा कृषि, पर्यटन, शिक्षालगायत क्षेत्रमा सहकार्य गर्नका लागि दुई स्थानीय तहले भगिनी सम्बन्ध […]

स्याङ्जाको आँधीखोला गाउँपालिकामा बुधबार सार्वजनिक बिदा

अर्जुन काफ्लेस्याङ्जा। स्याङ्जाको आँधीखोला गाउँपालिकाले बुधबार सार्वजनिक बिदा दिएको छ । पालिका अध्यक्ष विश्वनाथ पौडेलले “जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस”का अवसरमा पालिकाले बिदा दिने निर्णय गरेको बताउनुभयो । […]