गुल्मीको छत्रकोट गाउँपालिकाले दीर्घरोगीलाई मासिक एक हजार भत्ता दिने

टोपलाल अर्यालरेसुङ्गा । गुल्मीको छत्रकोट गाउँपालिकाले दीर्घरोगी बिरामीहरुलाई मासिक रुपमा एक हजार रुपियाँ जीविकोपार्जन भत्ता उपलब्ध गराउने भएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक श्यामसुन्दर पोख्रेलले गाउँपालिकाको स्वीकृत वार्षिक कार्यक्रम […]

बाँकेको नरैनापुरका ३५० परिवारलाई लालपूर्जा वितरण

सिराज खाननेपालगन्ज। बाँकेको नरैनापुर गाउँपालिकाले गाउँ ब्लकमा रहेका ३५० परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ । गाउँपालिकाको वडा नम्बर तीनमा वर्षौदेखि गाउँ ब्लकमा बसोबास गर्दै आएका ३५० घरपरिवारलाई जग्गाधनी प्रमाणपत्र […]

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको चार सय बेडको अस्पताल भवन निर्माण हुने

लिलाधर वली घोराही। घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पताल भवन निर्माण हुने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८२-०८३ को बजेटमा प्रतिष्ठानको चार सय बेडको अस्पताल भवन निर्माणका लागि […]

सिंजा र रारा जोड्ने नाग्म गमगढी राजमार्ग : सात पुल निर्माण अन्तिम चरणमा

नेत्र शाहीजुम्ला । ऐतिहासिक सिंजा र रारा जोड्ने नाग्म गमगढी राजमार्गमा रहेका १० पक्कि पुलमध्य सात वटा पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेका छन् । पुल नहुँदा लामो समयदेखि सास्ती […]

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : यस्तो छ कार्यसुची

काठमाडौं । आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्दैछ । प्रतिनिधिसभाको आजको आजको बैठकमा उपप्रधानमन्त्री एवं […]

बजेट कार्यान्वयन हुनसके ६ प्रतिशतको आर्थिक वृद्धिदर सम्भव छ : अध्यक्ष ढकाल

काठमाडाैँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटको कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ । सोमबार काठमाडौँमा इकोनोमिक मिडिया सोसाइटी नेपालले आयोजना गरेको ‘पोस्ट बजेट : अ होलिस्टिक डिसकर्स’मा बोल्दै […]

सल्यानको बागचौर नगरपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

शङ्कर केसी,सल्यान । लक्षित उमेर समूहका सबै बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसारका खोपहरु पाएको प्रमाणीकरण भएपछि सल्यानको बागचौर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । नगरपालिकाभित्रका १६ महिनादेखि […]

अवकाश प्राप्त हेडसरको लोभलाग्दो कृषि मोह

टोपलाल अर्याल गुल्मी। ७७ वर्षीय बालकृष्ण अर्याललाई सबैले गाउँभरका हेडसर भनेर चिन्छन् । बडीगाड गाउँपालिका–५, ग्वालीचौरको भानु माविमा ३३ वर्ष प्रधानाध्यापक भएर काम गरेकाले उहाँको यो पहिचान बनेको हो । […]

खोटाङमा अकबरे खुर्सानीको मूल्य हालसम्मकै उच्च : प्रतिकिलो एक हजारमा बिक्री

खोटाङ । अकबरे खुर्सानीको मूल्य यहाँ हालसम्मकै उच्च भएको छ । सदरमुकाम दिक्तेल बजारमा अकबरे खुर्सानी प्रतिकिलो रु एक हजारमा बिक्री भइरहेको छ । दिक्तेलका व्यापारीले गाउँका कृषकबाट प्रतिकिलो रु […]

विदेशको कमाइ छाडेर कृषिमा रमाउँदै झापाका देउकुमार

झापा । “देशमै केही गर्न सकिन्छ भन्ने विश्वास लिएर फर्किएको थिएँ”, देउकुमार लिम्बुले विगत सम्झिँदै मुस्कुराएर भन्नुभयो “अहिले त्यो निर्णय मेरो जीवनको सही निर्णय सावित भएको छ” । देउकुमार लिम्बुको […]