म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ झिँमा आफ्नै कार्यालय भवनमा

म्याग्दी । रघुगङ्गा गाउँपालिका–५ झिँमा रु एक करोड ४८ लाखको लागतमा वडा कार्यालय भवन निर्माण भएको छ । आर्थिक वर्ष २०७९÷८० मा सुरु भएको दुईतले सभाहलसहितको भवन निर्माण चालु आवमा […]

संघीय संसद्का दुवै सदनको बैठक बस्दै : नीति तथा कार्यक्रममाथि छलफल

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक सवा १२ बजे बस्ने नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने भएको हो […]

बारामा चैते धानमा किसानको आकर्षक बढ्दै : उत्पादन क्षेत्रफलपनि बढ्यो

शिवशङ्कर मिश्रा बारा । अन्य धानको तुलनामा चैते धानको उत्पादन बढी हुन थालेपछि चैते धानको क्षेत्रफलमा वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष बारा जिल्लामा दुई हजार हेक्टर […]

२६ करोडमा अन्तु–समालबुङ खानेपानी आयोजना, ११ हजार नागरिक लाभान्वित

प्रेम अधिकारीइलाम । सूर्योदय नगरपालिका वडा नं.४ अन्तु र वडा नं.५ समालबुङमा २६ करोड रुपियाँको लागतमा निर्माण गरिएको खानेपानी आयोजनाको उद्घाटन गरिएको छ । सोमबार एक विशेष समारोहका बिच खानेपानी […]

मधेश प्रदेशमा मंगलबार सीता जयन्तीको अवसरमा सार्वजनिक बिदा

धनुषा। मधेश प्रदेश सरकारले सार्वजानिक विदा थप गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले गत चैत २२ गते आफ्नो राजपत्रमा प्रकाशित विदामा थप गरेको हो । गृह, सञ्चार तथा कानुन […]

स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैन: मन्त्री पौडेल

चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पताललाई स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अधिकार नभएको बताउनुभएको छ । सोमबार यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले बिमा कार्यक्रम रोक्ने अस्पतालको दर्ता नवीकरण […]

गण्डकी प्रदेश सरकारद्वारा मनाङका सुरक्षा निकायलाई उद्दार सामग्री हस्तान्तरण

नवीनराज कुइँकेल लमजुङ । गण्डकी प्रदेश सरकारले मनाङका सुरक्षा निकायलाई उद्दार सामग्री हस्तान्तरण गरेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जिल्ला प्रशासन कार्यालयमा आयोजित सुरक्षा समितिको बैठकपछि उद्दार सामग्री हस्तान्तरण गर्नुभएको […]

वैदेशिक रोजगारीबाट फर्किएर गाईपालनमा : मासिक एकलाख आम्दानी

दाङ । वैदेशिक रोजगारीबाट फर्किएर घोराही उपमहानगरपालिका–१ सुकाखोलाका बोमबहादुर थापाले गाईपालन व्यवसायबाट मनग्य आम्दानी गर्नुभएको छ । उहाँले करिव ११ वर्ष वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया र दुबईमा काम गर्नुभएको थियो […]

कर्णाली प्रदेश सरकारको दुध उत्पादक कृषकलाई प्रोत्साहन कार्यक्रम प्रभावकारी बन्दै

सुर्खेत। कर्णाली प्रदेश सरकारले उपलब्ध गराउँदै आएको दुध उत्पादनमा प्रोत्साहन कार्यक्रम प्रभावकारी बन्दै गएको छ । यसबाट किसान लाभान्वित भएका छन् । दुध उत्पादन वृद्धि गर्न किसानलाई प्रोत्साहन गर्न २०७८/७९ […]

चिनियाँ भाषा पढाउँदै जाजरकोटको भेरी नगरपालिका

जाजरकोट । जाजरकोटको भेरी नगरपालिकाले चिनियाँ भाषा कक्षा सञ्चालन गर्न लागेको छ । भेरी नगरपालिका तथा स्वयंसेवक र विश्वव्यापीकरणका लागि अन्तर्राष्ट्रिय समाजबिच चिनियाँ भाषा कक्षा सञ्चालनका लागि सम्झौता गरिएको छ । सो […]