शिक्षा र चेतनाले छाउगोठ बस्न छाडे अछामका महिला

अछाम। १३ वर्षको उमेरमा पहिलो पटक छाउ (महिनावारी) भएपछि छाउगोठमा बस्न सुरु गर्नुभएकी अछामको चौरपाटी गाउँपालिका–२की जानकी साउद १६ वर्षकी हुनुभयो । उहाँ महिनैपिच्छे छाउको पालो आएपछि छाउगोठ बस्नुपर्ने बाध्यताले चिन्तित […]

सङ्घीय संसद्को दुवै बैठक बस्दै: सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल

काठमाडौँ । प्रतिनिधिसभा आगामी आर्थिक वर्ष २०८२-८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि आजदेखि छलफल प्रारम्भ हुँदैछ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते […]

वसन्ते मकैखेती : एउटै बोटमा तीनदेखि चारवटासम्म घोगालागेपछि कञ्चनपुरका किसान उत्साहित

कञ्चनपुर। बेलडाँडी गाउँपालिका–३ बैवाहाका खडकबहादुर चौधरीले पाँच वर्षदेखि वसन्ते मकैखेती गर्दै आएका छन् । वर्णशङकर (हाइब्रिड) १२०८ जातको मकैखेती गरेर उहाँले चार महिनामा रु ३० हजारदेखि रु ७० हजारसम्म आम्दानी […]

कक्षा १२ को परीक्षा आजदेखि, पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुँदै

काठमाडौं । कक्षा १२ को परीक्षा आइतबार(आज) शुरु हुँदै छ। परीक्षा बिहान ८ बजेदेखि ११ बजे हुनेछ। आगामी जेठ २ गतेसम्म सञ्चालन हुने परीक्षाका लागि बोर्डले देशभर एक हजार ५९० […]

धनुषाको छिरेश्वरनाथ नगरपालिकामा पाँच सय मेट्रिक टन क्षमताको शितभण्डार निर्माण हुँदै

विजयकुमार साह ढल्केबर । धनुषाको छिरेश्वरनाथ नगरपालिका–७, सखुवा बजार नजिक पाँच सय मेट्रिक टन क्षमताको शीतभण्डारको निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ । सङ्घीय सरकारको ५० प्रतिशत अनुदानमा सो […]

मदन भण्डारी राजमार्ग अन्तर्गत गुल्मीको रिडी–तम्घास खण्डको रुरु र छत्रकोट क्षेत्रमा कालोपत्रे 

गुल्मी । गुल्मीमा मदन भण्डारी राजमार्ग अन्तर्गत रिडी–तम्घास खण्डको रुरु र छत्रकोट क्षेत्रमा कालोपत्रे सुरु गरिएको छ । मदन भण्डारी राजमार्ग अहिले दुई खण्डमा ४१ किलोमिटर सडक स्तरोन्नति र कालोपत्रेको काम […]

म्याग्दीको मालिका गाउँपालिकामा रोजगार कार्यक्रम सञ्चालन

ठाकुरप्रसाद आचार्यम्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिएको छ । रोजगार कार्यक्रमका लागि चालु आर्थिक वर्षमा प्राप्त भएको बजेट तथा योजना कार्यान्वयनमा गाउँपालिका जुटेको हो । चालु […]

आवासीय चिकित्सक र सरकारबीच तीन बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं । आवासीय चिकित्सकहरू र सरकारबीच भएको सहमतिपछि जारी आन्दोलन स्थगित गरिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकबीच शनिबार काठमाडौंमा भएको छलफलपछि तीन […]

गायक जीवन शर्मालाई श्यामप्रसाद शर्मा स्मृति सम्मान

शिवकुमार रिजाल हेटौँडा। नेपाली समाज रूपान्तरणका लागि असङ्ख्य जनबोलीका गीत गाउनु भएका गायक जीवन शर्मालाई हेटौँडामा नगदसहित सम्मान गरिएको छ। साहित्य सङ्गम मकवानपुरले श्यामप्रसाद शर्मा स्मृति सम्मान २०८२ बाट गायक […]

कालीकोटको रास्कोटमा ३३ केभिए प्रसारण लाइनको सबस्टेसन बन्दै

कालीकोट । कालीकोटको रास्कोट नगरपालिका–६ नमूना बस्तीमा ३३ केभिए प्रसारण लाइनको सबस्टेसन बन्न लागेको छ । नेपाल विद्युत् प्राधिकरणको रु पाँच करोडको लागतमा प्रसारण लाइनको सबस्टेसन बन्न लागेको हो । […]