धनुषाको छिरेश्वरनाथ नगरपालिकामा पाँच सय मेट्रिक टन क्षमताको शितभण्डार निर्माण हुँदै

विजयकुमार साह ढल्केबर । धनुषाको छिरेश्वरनाथ नगरपालिका–७, सखुवा बजार नजिक पाँच सय मेट्रिक टन क्षमताको शीतभण्डारको निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ । सङ्घीय सरकारको ५० प्रतिशत अनुदानमा सो […]

मदन भण्डारी राजमार्ग अन्तर्गत गुल्मीको रिडी–तम्घास खण्डको रुरु र छत्रकोट क्षेत्रमा कालोपत्रे 

गुल्मी । गुल्मीमा मदन भण्डारी राजमार्ग अन्तर्गत रिडी–तम्घास खण्डको रुरु र छत्रकोट क्षेत्रमा कालोपत्रे सुरु गरिएको छ । मदन भण्डारी राजमार्ग अहिले दुई खण्डमा ४१ किलोमिटर सडक स्तरोन्नति र कालोपत्रेको काम […]

म्याग्दीको मालिका गाउँपालिकामा रोजगार कार्यक्रम सञ्चालन

ठाकुरप्रसाद आचार्यम्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिएको छ । रोजगार कार्यक्रमका लागि चालु आर्थिक वर्षमा प्राप्त भएको बजेट तथा योजना कार्यान्वयनमा गाउँपालिका जुटेको हो । चालु […]

आवासीय चिकित्सक र सरकारबीच तीन बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं । आवासीय चिकित्सकहरू र सरकारबीच भएको सहमतिपछि जारी आन्दोलन स्थगित गरिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकबीच शनिबार काठमाडौंमा भएको छलफलपछि तीन […]

गायक जीवन शर्मालाई श्यामप्रसाद शर्मा स्मृति सम्मान

शिवकुमार रिजाल हेटौँडा। नेपाली समाज रूपान्तरणका लागि असङ्ख्य जनबोलीका गीत गाउनु भएका गायक जीवन शर्मालाई हेटौँडामा नगदसहित सम्मान गरिएको छ। साहित्य सङ्गम मकवानपुरले श्यामप्रसाद शर्मा स्मृति सम्मान २०८२ बाट गायक […]

कालीकोटको रास्कोटमा ३३ केभिए प्रसारण लाइनको सबस्टेसन बन्दै

कालीकोट । कालीकोटको रास्कोट नगरपालिका–६ नमूना बस्तीमा ३३ केभिए प्रसारण लाइनको सबस्टेसन बन्न लागेको छ । नेपाल विद्युत् प्राधिकरणको रु पाँच करोडको लागतमा प्रसारण लाइनको सबस्टेसन बन्न लागेको हो । […]

मकवानपुरको लोथर–पाङ्थली जोड्ने मोटर बाटो खुल्यो, स्थानीय खुशी

अनिल पराजुली हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित लोथरबाट हाङलाङ, हिलेदमार हुँदै राक्सिराङ–६ स्थित पाङ्थली जोड्ने मोटर बाटो खुलेको छ । राक्सिराङका तीन वटा वडाका बासिन्दासहित मनहरी–६ का स्थानीय मोटर […]

कोशी प्रदेशमा ४६ परियोजनाकालागी एक खर्ब ५२ अर्बको लगानी प्रतिबद्धता

शशिधर पराजुलीविराटनगर। प्रदेश सरकारले आयोजना गरेको कोशी प्रदेश लगानी सम्मेलनमा ४६ परियोजनामा लगानी प्रतिबद्धता आएको छ । सरकार र लगानीकर्ताहरुबिच ती परियोजना सञ्चालन गर्ने विषयमा द्विपक्षीय समझदारी पत्रमा शुक्रबार साँझ […]

कर्णाली कोरिडोरको हुम्ला खण्ड सम्पन्न

हुम्ला । कर्णाली कोरिडोरको हुम्ला खण्डमा पर्ने सडकको काम लगभग सम्पन्न भएको छ । १२ वर्षको अवधिमा नेपाली सेनाको विकास निर्माण कार्यदल र हिल्सा–सिमकोट सडक योजनाले यो सडक निर्माण गरेका हुन् । […]

नीति तथा कार्यक्रम : १४ वर्षमुनिकालाई क्यान्सर उपचार निःशुल्क

काठमाडौं । सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । सरकारले महिलाहरूमा हुने पाठेघरको क्यान्सरविरुद्धको एचपीभी खोपलाई […]