म्याग्दीको अन्नपूर्ण गाउँपालिका पूर्णखोप सुनिश्चितता घोषणा
अमृतप्रसाद पौडेलम्याग्दी । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । १६ देखि २७ महिनासम्म गाउँपालिकाभित्र रहेका बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता भए पछि सो गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता […]


