धनगढी–खुटिया सडकखण्डमा दुई वटा पक्की पुल निर्माण गरिँदै

कैलाली । धनगढी–खुटिया–बिपीनगर–दिपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउले खण्डमा दुईवटा पक्की पुलको निर्माण प्रारम्भ भएको छ । धनगढी–स्याउले सडक योजना कार्यालयका इञ्जिनियर दिनेश रैखोलाका अनुसार उक्त सडकअन्तर्गत गोदावरी नगरपालिका–८ भएर बग्ने जोनापुर खोला […]

हुम्ला जिल्लाका रैथाने खाद्यान्न बाली चीनमा निर्यात

हुम्ला । हुम्ला जिल्लाका रैथाने खाद्यान्न बाली चीनको ताक्लाकोटमा बिक्री भएको छ । दुवै देशका स्थानीय उद्यमीबिच सम्झौता भएपछि हिमाली क्षेत्रमा उत्पादन भएका रैथाने बालीको चीन निर्यात भएको हो । […]

कर्णाली प्रदेश सरकारद्वारा प्रादेशिक सडक गुरुयोजना पारित

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रादेशिक सडक सञ्जाल गुरुयोजना पारित गरेको छ । गत शुक्रबार बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले गुरुयोजना स्वीकृत गरेको हो । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको […]

सुदूरपश्चिम प्रदेश सरकारद्वारा विद्यालय संरचनामा लगानी

दार्चुला। सुदूरपश्चिम प्रदेश सरकारको बजेटबाट दार्चुलाका सामुदायिक विद्यालयमा यस वर्ष थप पाँच वटा नयाँ विद्यालय भवन निर्माण भइरहेका छन् । सामुदायिक विद्यालयको शिक्षामा गुणस्तर ल्याउन बलियो संरचनाले समेत सहयोग पुग्ने […]

आज भूकम्प स्मृति दिवस, विनाशकारी भूकम्प गएको १० वर्ष पूरा

काठमाडौं । आज वैशाख १२ गते । विसं २०७२ वैशाख १२ गते अर्थात् आजभन्दा ठिक १० वर्ष पहिले गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो ।७.६ […]

बजेट अधिवेशन आजदेखि, प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आज अपराह्न १ः०० बजेदेखि आरम्भ हुँदैछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट संसद्का दुवै सदनको अधिवेशन आह्वान भएको हो । संसद् सचिवालयले सार्वजनिक […]

बाँकेका भूमिहीन दलित र सुकुम्वासीले लालपुर्जा पाउँदै

गजेन्द्र गुरुङखजुरा । बाँकेका भूमिहीन दलित र सुकुम्वासीले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) पाउने भएका छन् । भूमि समस्या समाधान आयोग बाँकेले जिल्लाका भूमिहीन दलित र सुकुम्वासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरणको तयारी गरेको […]

भोजपुरको पौवादुङमामा कृषि एम्बुलेन्सले किसानलाई राहत

गोकुल भुजेल भोजपुर । भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गरेको छ । यो कार्यले पालिका भरी उत्पादन भएका कृषि उपजलाई स्थानीय र बाह्य बजारसम्म पुर्‍याउन सहज भएको छ […]

बर्खायामको इन्धन ‘गुइँठा’ को जोहो हिउँदमै

गोपालप्रसाद बराल महोत्तरी । महोत्तरीका ग्रामीण क्षेत्रमा खाना पकाउने इन्धनका लागि ‘गुइँठा’ को जोहो गर्न थालिएको छ । जिल्लाका बजार र सहरी क्षेत्रमा खाना पकाउन ग्यास चुल्होको प्रयोग बढ्दै गए […]

स्याङ्जाको पुतलीबजार पूर्ण खोप पालिका घोषणा

अर्जुन काफ्ले स्याङ्जा । ११ पालिका रहेको स्याङ्जामा हरेक वर्ष जस्तै पुतलीबजार नगरपालिका पूर्ण खोप पालिका घोषणा भएको छ । पुतलीबजार नगरपालिकामा सरोकारवालाले हस्ताक्षर गर्दे दिगोपनका लागि समेत प्रतिबद्धता जनाउनुभएको […]