अमेरिकाले एमसीसी परियोजना बन्द गर्ने : नेपालमा सञ्चालित परियोजनाको भविष्य के हुन्छ?

काठमाडौं । विकासशील देशहरूमा आर्थिक वृद्धि प्रवर्धन गर्न ल्याइएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान सहयोग परियोजना अमेरिकाले बन्द गर्ने भएको छ । एलन मस्कको सरकारी कार्यक्षमता विभागले संघीय खर्च घटाउने […]

कोहलपुर नगरपालिकाका बादी तथा गन्धर्व समुदायका महिलालाई सिलाइकटाइ तालिम

गजेन्द्र गुरुङ खजुरा । बाँकेको कोहलपुर नगरपालिकाले कोहलपुरमा रहेका बादी तथा गन्धर्व समुदायका महिलाहरूलाई आत्मनिर्भर बनाउनका लागि सिलाइकटाइ तालिम सुरु गरेको छ । कोहलपुर नगरपालिका ११ स्थित गन्धर्व टोलका १० […]

दार्चुलाका स्थानीय सातुसामल बोकेर यार्चागुम्बा सङ्कलनमा

दार्चुला । दार्चुलाका स्थानीयको मुख्य आयस्रोतका रूपमा रहेको हिमाली बहुमूल्य जडीबुटी यार्चागुम्बा सङ्कलन गर्ने समय सुरु भएको छ । सङ्कलन समय सुरु भएसँगै स्थानीय यार्चागुम्बा पाइने पाटनमा पुग्न थालेका छन् । अपिहिमाल […]

जाजरकोट भूकम्पकामा क्षतिग्रस्त विद्यालय भवन एनआरएनए अस्ट्रेलियाको सहयोगमा निर्माण गरि हस्तान्तरण

जाजरकोट । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अष्ट्रेलियाको आर्थिक सहयोगमा निर्माण गरिएको भेरी नगरपालिका–२ स्थित श्री शङ्कर भवन माध्यमिक विद्यालयको नवनिर्मितको भवनको आज हस्तान्तरण गरिएको छ । अष्ट्रेलियामा बस्ने नेपालीहरुबाट सङ्कलित […]

सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि

काठमाडौँ। सङ्घीय संसद्को दुवै सदनको बर्खे अधिवेशन भोलि शुक्रबारदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्रिपरिषद्को सिफारिसमा संसद्को दुवै सदनको अधिवेशन आह्वान भएकाले भोलि दिउँसो १ बजे नयाँ बानेश्वरस्थित सङ्घीय […]

कृषिमै भविष्य खोज्दै गुल्मीका नौ युवा

गुल्मी । पछिल्लो समय कृषि क्षेत्रमा व्यावसायिक लगानी गर्ने कम हुँदै गएका छन् । यस क्षेत्रमा लाग्नेभन्दा छोड्नेको सङ्ख्या बढिरहेका बेला धुर्कोट गाउँपालिका–५ को वस्तु गानटारीमा नौ जना युवाले सामूहिक […]

आज १९औँ लोकतन्त्र दिवस: देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज (बिहीबार) देशभर १९औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै यो दिवस मनाइँदै […]

सुदुरपश्चिमका गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन

डोटी । यहाँका जङ्गलमा खेर गइरहेको अल्लोलाई आम्दानीको स्रोत बनाउने लक्ष्यका साथ गाउँमै अल्लो प्रशोधन तथा कपडा उत्पादन गर्न थालिएको छ । जिल्लाको बडीकेदार गाउँपालिकासँगको साझेदारीमा पशुुपति अल्लो प्रशोधन तथा […]

पोखराका मेयर आचार्यको युवा लक्षित आईटी छात्रऋण योजना: प्रति प्रशिक्षार्थी रु ५ लाखसम्म कर्जा सुविधा

काठमाडौं । पोखरा महानगरपालिकाले सूचना प्रविधि (आईटी) क्षेत्रमा अध्ययन र रोजगारी गर्न चाहने युवाहरूलाई लक्षित गर्दै प्रति प्रशिक्षार्थी अधिकतम ५ लाख रुपैयाँसम्मको ऋण सुविधा दिने कार्यक्रम सार्वजनिक गरेको छ। पोखरा […]

स्थानीय सरकारको दबाबपछि तमोर कोरिडोर मोटरेवल पुलको काममा तीब्रता

चन्द्र पन्दाक ताप्लेजुङ। स्थानीय सरकारको निरन्तरको दबाबपछि तमोर कोरिडोर सडकअन्तर्गत ताप्लेजुङको निघुरादिन र पाँचथरको अमरपुर जोड्ने तमोर नदीमा निर्माण गर्न लागिएको मोटरेवल पुल (मोटर गुड्ने पुल) को कामलाई तीब्रता दिइएको […]