आज भूकम्प स्मृति दिवस, विनाशकारी भूकम्प गएको १० वर्ष पूरा

काठमाडौं । आज वैशाख १२ गते । विसं २०७२ वैशाख १२ गते अर्थात् आजभन्दा ठिक १० वर्ष पहिले गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो ।७.६ […]

बजेट अधिवेशन आजदेखि, प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आज अपराह्न १ः०० बजेदेखि आरम्भ हुँदैछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट संसद्का दुवै सदनको अधिवेशन आह्वान भएको हो । संसद् सचिवालयले सार्वजनिक […]

बाँकेका भूमिहीन दलित र सुकुम्वासीले लालपुर्जा पाउँदै

गजेन्द्र गुरुङखजुरा । बाँकेका भूमिहीन दलित र सुकुम्वासीले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) पाउने भएका छन् । भूमि समस्या समाधान आयोग बाँकेले जिल्लाका भूमिहीन दलित र सुकुम्वासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरणको तयारी गरेको […]

भोजपुरको पौवादुङमामा कृषि एम्बुलेन्सले किसानलाई राहत

गोकुल भुजेल भोजपुर । भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गरेको छ । यो कार्यले पालिका भरी उत्पादन भएका कृषि उपजलाई स्थानीय र बाह्य बजारसम्म पुर्‍याउन सहज भएको छ […]

बर्खायामको इन्धन ‘गुइँठा’ को जोहो हिउँदमै

गोपालप्रसाद बराल महोत्तरी । महोत्तरीका ग्रामीण क्षेत्रमा खाना पकाउने इन्धनका लागि ‘गुइँठा’ को जोहो गर्न थालिएको छ । जिल्लाका बजार र सहरी क्षेत्रमा खाना पकाउन ग्यास चुल्होको प्रयोग बढ्दै गए […]

स्याङ्जाको पुतलीबजार पूर्ण खोप पालिका घोषणा

अर्जुन काफ्ले स्याङ्जा । ११ पालिका रहेको स्याङ्जामा हरेक वर्ष जस्तै पुतलीबजार नगरपालिका पूर्ण खोप पालिका घोषणा भएको छ । पुतलीबजार नगरपालिकामा सरोकारवालाले हस्ताक्षर गर्दे दिगोपनका लागि समेत प्रतिबद्धता जनाउनुभएको […]

अमेरिकाले एमसीसी परियोजना बन्द गर्ने : नेपालमा सञ्चालित परियोजनाको भविष्य के हुन्छ?

काठमाडौं । विकासशील देशहरूमा आर्थिक वृद्धि प्रवर्धन गर्न ल्याइएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान सहयोग परियोजना अमेरिकाले बन्द गर्ने भएको छ । एलन मस्कको सरकारी कार्यक्षमता विभागले संघीय खर्च घटाउने […]

कोहलपुर नगरपालिकाका बादी तथा गन्धर्व समुदायका महिलालाई सिलाइकटाइ तालिम

गजेन्द्र गुरुङ खजुरा । बाँकेको कोहलपुर नगरपालिकाले कोहलपुरमा रहेका बादी तथा गन्धर्व समुदायका महिलाहरूलाई आत्मनिर्भर बनाउनका लागि सिलाइकटाइ तालिम सुरु गरेको छ । कोहलपुर नगरपालिका ११ स्थित गन्धर्व टोलका १० […]

दार्चुलाका स्थानीय सातुसामल बोकेर यार्चागुम्बा सङ्कलनमा

दार्चुला । दार्चुलाका स्थानीयको मुख्य आयस्रोतका रूपमा रहेको हिमाली बहुमूल्य जडीबुटी यार्चागुम्बा सङ्कलन गर्ने समय सुरु भएको छ । सङ्कलन समय सुरु भएसँगै स्थानीय यार्चागुम्बा पाइने पाटनमा पुग्न थालेका छन् । अपिहिमाल […]

जाजरकोट भूकम्पकामा क्षतिग्रस्त विद्यालय भवन एनआरएनए अस्ट्रेलियाको सहयोगमा निर्माण गरि हस्तान्तरण

जाजरकोट । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अष्ट्रेलियाको आर्थिक सहयोगमा निर्माण गरिएको भेरी नगरपालिका–२ स्थित श्री शङ्कर भवन माध्यमिक विद्यालयको नवनिर्मितको भवनको आज हस्तान्तरण गरिएको छ । अष्ट्रेलियामा बस्ने नेपालीहरुबाट सङ्कलित […]