कैलाली मोहन्याल गाउँपालिकाको ‘राजकाँडा धुलीकोट’ पर्यटकको पर्खाईमा

चाँदनी आचार्य कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका ७ मा एउटा ऐतिहासिक भग्नावशेष छ । जसलाई राजकाँडा धुलीकोट भनिन्छ । धुलीकोटबाट कर्णालीनदी लगायत सुर्खेतका गाउँहरु र हिमालहरु देखिन्छन् भने दक्षिण […]

गोरु पाल्ने कृषकलाई रुरुक्षेत्रले अनुदान दिने

तिलाचन पाण्डे तम्घास । गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका गोरु पाल्ने कृषकलाई अनुदान प्रदान गर्ने भएको छ । गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम अनुसार गोरु पाल्ने कृषकलाई अनुदान दिन लागिएको प्रशासकीय […]

जुम्लामा खानेपानीको पहुँच विस्तार गरिने

सिँजा , जुम्ला । सङ्घीय खानेपानीमन्त्री प्रदीप यादवले प्रत्येक नागरिकको घरमा स्वच्छ र सुरक्षित खानेपानीको पहुँच पुर्‍याउन वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । जुम्लाको हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिकाका लागि […]

आठ वटा सङ्घीय अस्पतालमा १५ सेवा थपिने

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले वैशाख महिनाभर विभिन्न आठ सङ्घीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको कार्यक्रम सार्वजनिक गरेका छन् । मन्त्री पौडेलको सङ्घीय अस्पतालको […]

कोशी प्रदेश सरकारले स्थानीय तहलाई २२ करोड हस्तान्तरण गर्ने

काठमाडौं । कोशी प्रदेश सरकारले प्रदेशभित्रका पालिकाहरूलाई २२ करोड रुपैंया वित्त हस्तान्तरण गर्ने निर्णय गरेको छ । कोशी प्रदेश सरकारको आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । प्रदेश […]

कञ्चनपुर कृष्णपुर नगरको निर्णय: सरकारी सेवामा रहेकाका सन्तान अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

कञ्चनपुर । गुणस्तरीय शिक्षा सुनिश्चितताका लागि कञ्चनपुरको कृष्णपुर नगरपालिकाले सरकारी सेवामा रहेका शिक्षक, कर्मचारी र जनप्रतिनिधिले अनिवार्य आफ्ना सन्तान सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको छ । नगरपालिकाको चैत ३१ गते बसेको […]

ट्रयाक खोलिएको २२ वर्षपछि मनाङमा सार्वजनिक बस सेवा सञ्चालन

काठमाडौं । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम चामेसम्म सार्वजनिक बस सेवा सञ्चालन गरिएको हो । प्रतिनिधिसभा सदस्य […]

हिमाली जनजीवनको अविभाज्य अङ्ग ‘याक’ संरक्षणका लागि सङ्गठित प्रयास आवश्यक छ : मन्त्री अधिकारी

काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले याकपालनले हिमाली समुदायको आयआर्जन, खाद्य र पोषण सुरक्षा, प्राङ्गारिक खेती तथा वातावरणीय सन्तुलनमा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको बताउनुभएको छ । प्रथम राष्ट्रिय याक […]

स्याङ्जामा पालिकास्तरीय क्रिकेट प्रतियोगिता हुदैं

राधाकृष्ण डुम्रे स्याङ्जा । स्याङ्जामा पालिकास्तरीय टी–१५ पुरुष क्रिकेट प्रतियोगिता हुने भएको छ । चापाकोटस्थित गङ्गालाल मावि खेलमैदानमा हुने प्रतियोगितामा विभिन्न जिल्लाका पालिकाहरूको सहभागितामा रहने छ । चापाकोट नगर क्रिकेट […]

विदेशका नेपालीलाई कमाइको केही प्रतिशत नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै आफ्नो आम्दानीको केही अंश नेपालमा लगानीका लागि वैदेशिक रोजगारीमा रहेका नेपाली तथा गैरआवासीय नेपालीहरूलाई आग्रह […]