डढेलो नियन्त्रण गर्न नवलपुरको मध्यविन्दुमा सचेतना र्‍याली

ज्ञानु पंगेनी मध्यविन्दु । नवलपुरको मध्यविन्दु साझोदारी वन उपभोक्ता समूहले डढेलो नियन्त्रणका लागि गाउँगाउँमा सचेतना र्‍याली गरेको छ । नवलपुरका कावासोती नगरपालिका–१४ मा रहेको साझेदारी वनले आइतबार आफ्नो सेवा क्षेत्रभित्र […]

विदेशबाट फर्किएका युवा बाख्रापालन व्यवसायमा सम्लग्न

दाङ । वैदेशिक रोजगारबाट फर्किएका यहाँका युवा पशुपालन पेसामा आबद्ध हुँदै गएका छन् । जिल्लाका युवाहरू भैँसी, कुखुरा, बाख्रालगायत पेसा, व्यवसायमा सम्लग्न भएका हुन् । बाहिरी देशमा भनेजस्तो तलब र […]

कागेश्वरी मनोहरालाई सिताके च्याउहव बनाईने : औपचारिक रुपमै सुरु भयो व्यावसायिक खेति

सुदिप बर्देवा काठमाडौं ।कागेश्वरी मनोहरा नगरपालिकालाई सिताके च्याउ हव बनाउने लक्ष्यसहित व्यावसायिक सिताके च्याउ खेति सुरु भएको छ । मेयरसँग उद्यमशीलता कार्यक्रम अन्तर्गत नगरपालिकाला सिताके च्याउ खेतिको हाव बनाउने उदेश्यसकित […]

महोत्तरीमा बनेको नयाँ कार्यालयले बढायो रोजगारी

बर्दीबास। अनेकन बाधा अवरोध र समस्या झेल्दै महोत्तरीको गौशाला बजारमा मालपोत र नापी कार्यालय स्थापना भएपछि साबिकका २० गाविसका करिब दुई लाख जनताले घरदैलोमै सेवासुविधा मात्र पाएका छैनन्, स्थानीय तहमा […]

मौरीपालक किसानको सङ्ख्या बढ्दो : कसरी उत्पादन घट्यो ?

चितवन । गत वर्ष विसं २०८० को तुलनामा विसं २०८१ मा एक हजार ७० टनले मह उत्पादनमा कमी आएको छ । अघिल्लो वर्ष चार हजार ९४५ टन मह उत्पादन भएकामा […]

मदन भण्डारी राजमार्ग विस्तार: पूर्वी सुर्खेत खण्ड धमाधम कालोपत्रे

सुर्खेत। मदन भण्डारी राजमार्गको पूर्वी सुर्खेत खण्डको कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ । पूर्वी सुर्खेतको भेडाबारीदेखि धुलियाबिटसम्म पर्ने ३५ किमी यो सडकमा कालोपत्रे गर्ने काम धमाधम भइरहेको छ । हालसम्म […]

खोटाङको वराहपोखरी गाउँपालिकाले गाउँ फर्कनेलाई एक लाख रुपियाँ दिदैं

राजकुमार भट्टराई खोटाङ । खोटाङको वराहपोखरी गाउँपालिकाले गाउँ फर्किने परिवारलाई एक लाख रुपियाँ प्रदान गरेको छ । गाउँबाट बसाइँ सरेर गएको १८ वर्षपछि पुनः गाउँमै फर्किएका परिवारलाई गाउँपालिकाले एक लाख रुपियाँ […]

जुम्लाको हिमा गाउँपालिकाका ६ वटा वडा बालविवाह मुक्त घोषणा

नेत्र शाही जुम्ला। जुम्लाको हिमा गाउँपालिकाका ६ वटा वडा बालविवाह मुक्त भएका छन्। जुम्लाको सिञ्जा क्षेत्रमा रहेको हिमा गाउँपालिका– ७, बालविवाह मुक्त वडा घोषणा भएपछि हिमा गाउँपालिका ६ वटा वडा […]

जिप्रका बाँकेले सार्वजिक बिदामा पनि सेवा प्रवाह गर्ने

सिराज खाननेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले सार्वजनिक बिदाहरूमा पनि आफ्नो कार्यालयले प्रवाह गर्ने केही महत्त्वपूर्ण सेवाहरू सूचारु राख्ने जानकारी गराएको छ । १६ वटा सार्वजनिक बिदाका दिन पनि जिल्ला […]

पर्यटनमा महिला उद्यमशीलताका लागि बजेट व्यवस्था गर्छौंः पर्यटनमन्त्री पाण्डे

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले पर्यटनमा महिला उद्यमशीलता ठुलो सम्भावना बोकेको क्षेत्र भएको बताउनुभएको छ । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले […]