सरकारी स्कुल सुधार्न कस्सियो काठमाडौं महानगर: चन्दादाता अध्यक्ष बन्न नपाउने, छात्रवृत्ति र शिक्षक दरबन्दीमा नयाँ नियम

काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर क्षेत्रभित्रको विद्यालय शिक्षालाई थप व्यवस्थित, पारदर्शी र गुणस्तरीय बनाउन शिक्षक दरबन्दी मिलान, छात्रवृत्ति वितरण र विद्यालय व्यवस्थापन समिति गठनमा नयाँ नीतिगत व्यवस्था कार्यान्वयनमा ल्याएको छ […]

निर्वाचन खर्च घटाउन आयोगको नयाँ रणनीति: २०८४ मा ‘एकीकृत निर्वाचन’ गर्ने प्रस्ताव

काठमाडौँ । निर्वाचन आयोगले मुलुकको बढ्दो प्रशासनिक खर्चलाई मध्यनजर गर्दै आगामी २०८४ सालमा हुने स्थानीय, प्रदेश र सङ्घीय तहको निर्वाचन एकै पटक सम्पन्न गर्ने गरी विशेष प्रस्ताव अघि सारेको छ […]

स्थानीय तहको सङ्ख्या र सिमाना हेरफेरको तयारी

काठमाडौँ । नेपालमा संघीयता कार्यान्वयनको एक दशक पुग्नै लाग्दा सरकारले स्थानीय तहको संरचनामा ठुलो हेरफेर गर्ने तयारी थालेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै ‘गाउँपालिका, नगरपालिका तथा […]

मन्त्रालयको संख्या १८ मा झारियो, ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन’ नयाँ मन्त्रालय

काठमाडौँ । सरकारले प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने उद्देश्यले संघीय मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ मा पुऱ्याउने ऐतिहासिक निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले ‘नेपाल सरकार […]

प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारी

काठमाडौं । प्रतिनिधिसभाको सचिव पदमा प्रकाश अधिकारी नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा उनलाई यस जिम्मेवारीका लागि नियुक्त गरेका हुन् । यो नियुक्ति नेपालको […]

संघीय सरकारमा अब १७ वटा मात्र मन्त्रालय रहने, ५ वटा कटौती

काठमाडौँ । संघीय सरकारले मन्त्रालयको संख्यामा उल्लेख्य कटौती गर्दै अब १७ वटा मात्र मन्त्रालय कायम गर्ने निर्णय गरेको छ । यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित २२ वटा मन्त्रालय रहेकोमा सरकारले […]

वडाका फाइल ७ दिनभित्र टुङ्ग्याउन डंगोलको निर्देशन: ढिलासुस्ती अन्त्य र गुणस्तरीय विकास

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले वडा कार्यालयहरूबाट केन्द्रमा सिफारिस भई आएका सबै फाइलहरूमा सात दिनभित्र निर्णय गरिसक्न सम्बन्धित विभागहरूलाई कडा निर्देशन दिनुभएको छ । महानगरको पाक्षिक समीक्षा […]

सरकारको अध्यादेश, सर्वोच्चको रोक: ट्रेड युनियन खारेज नगर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले निजामती कर्मचारीहरूको ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयलाई अन्तरिम आदेशमार्फत रोक लगाएको छ । संवैधानिक इजलासका ५ मध्ये ३ न्यायाधीशको बहुमतले सरकारको उक्त कदम कार्यान्वयन नगर्न […]

स्थानीय तहलाई ‘डिजिटल हब’ बनाउने सरकारको योजना: मालपोत र नापीका सेवा अब गाउँमै

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि स्थानीय तहलाई थप शक्तिशाली र प्रविधिमैत्री बनाउने नीति अघि सारेको छ । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सोमबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत आर्थिक वर्ष २०८३/८४ […]

काठमाडौँ महानगरले मोटरसाइकल एम्बुलेन्स चलाउने, ८ मिनेटमै घटनास्थलमा पुग्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहरी क्षेत्रको सवारी चापलाई छिचोल्दै बिरामीलाई तत्काल सेवा दिन ‘दुईपांग्रे (मोटरसाइकल) एम्बुलेन्स’ सञ्चालनको तयारी अन्तिम चरणमा पुर्‍याएको छ । एम्बुलेन्स सेवालाई थप वैज्ञानिक, व्यावहारिक र प्रविधिमैत्री […]