मन्त्रिपरिषद्को निर्णय: धानको न्यूनतम मूल्य तोकियो, कुन धानको कति मूल्य ?

काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न चारवटा मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बैठकका महत्त्वपूर्ण […]

एसइई उत्तीर्ण विद्यार्थीलाई प्रोत्साहनः कतै सीप र अनुशासनको मन्त्र, कतै ल्यापटप उपहार !

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट नतिजासहित उत्तीर्ण भएका विद्यार्थीहरूलाई प्रोत्साहन गर्न देशका विभिन्न स्थानमा सम्मान कार्यक्रमहरू आयोजना गरिएका छन् । काठमाडौंको तारकेश्वर र भोजपुरको रामप्रसादराई गाउँपालिकामा भएका […]

कार्यसम्पादन मूल्यांकनमा नीलकण्ठ देशकै पहिलो, सोनमा पुछारमा

काठमाडौँ । नेपालका स्थानीय तहहरूको कार्यसम्पादन मापनका लागि गरिएको एकीकृत मूल्यांकनमा धादिङको नीलकण्ठ नगरपालिका देशभरीमै उत्कृष्ट बन्न सफल भएको छ भने महोत्तरीको सोनमा गाउँपालिका सबैभन्दा कमजोर देखिएको छ । संघीय […]

हलेसी तुवाचुङ देशकै ‘उत्कृष्ट नगरपालिका’ घोषित, सभामुखको हातबाट थाप्यो अवार्ड

काठमाडौं । कोशी प्रदेशको खोटाङ जिल्लामा अवस्थित हलेसी तुवाचुङ नगरपालिका संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनमा देशकै उत्कृष्ट स्थानीय तहका रूपमा सम्मानित भएको छ । नेपाल नगरपालिका संघको ३३औँ […]

चन्द्रागिरि नगरलाई प्रविधिमैत्री र सुरक्षित बनाइँदै

काठमाडौं । काठमाडौं उपत्यकाको प्रमुख प्रवेशद्वार मानिने चन्द्रागिरि नगरपालिका क्षेत्रको सुरक्षा व्यवस्थालाई थप सुदृढ, प्रभावकारी र प्रविधिमैत्री बनाउन नगरपालिका र नेपाल प्रहरीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य […]

बढ्दो तापक्रम र ‘लू’ को जोखिमः चन्द्रपुर नगरपालिकाले फेर्यो विद्यालयको समय

काठमाडौं । तराई क्षेत्रमा लगातार बढ्दै गएको अत्यधिक गर्मी र “लू” का कारण रौतहटको चन्द्रपुर नगरपालिकाले विद्यालय सञ्चालनको समय परिवर्तन गरेको छ । बढ्दो तापक्रमका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर […]

रोपाइँको मुखमा रासायनिक मलको हाहाकार: किसान चिन्तित, पालिकाद्वारा समाधानको माग

काठमाडौं । देशका विभिन्न स्थानीय तहमा रासायनिक मलको अभाव चुलिँदै गएपछि किसानहरू गम्भीर चिन्तामा परेका छन् । विशेषगरी मुख्य बाली धान रोपाइँको तयारी तीव्र भइरहेका बेला बजारमा मल नपाउँदा यस […]

“स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता” भन्ने नाराका साथ त्रियुगा नगरपालिका पूर्ण खोप सुनिश्चित घोषित

काठमाडौं । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्णखोप सुनिश्चितता तथा दिगोपना हाम्रो प्रतिबद्धता’ भन्ने मुख्य नाराका साथ उदयपुरको त्रियुगा नगरपालिकालाई पालिकास्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरिएको […]

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्तीबाट विस्थापित हुने परिवारलाई एकमुष्ट २५ हजार रुपैयाँसहित मासिक राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका […]

कटारीमा राजस्व प्रशासन सेवा सुरु, गाईघाट र लहान धाउनुपर्ने बाध्यताको अन्त्य

कटारी । कटारी नगरपालिकाले आफ्नै कार्यालयबाट राजस्व प्रशासन सम्बन्धी सेवा विधिवत् रूपमा सञ्चालनमा ल्याएको छ । नगरपालिकाले स्थानीय स्तरमै सेवा प्रवाहलाई सहज बनाउने उद्देश्यले मिति २०८३ जेठ १ गतेदेखि यो […]